Nepal



Sister of 5 children killed in Elmira, Ont.-area crash details 'unimaginable reality' of loss

People are stepping up to help after five children died and other members of the same family were injured in a crash between a van and an SUV on Friday in Elmira, Ont. The second oldest daughter, who wasn't involved in the collision, is allowing CBC News to s

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प, हुम्लासहित आसपासका जिल्लामा महसुस

काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प माप
BizKhabar Online » BizKhabar Online

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प, हुम्लासहित आसपासका जिल्लामा महसुस

काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु […]

निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प, बिरामीलाई समस्या

काठमाडौँ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत छ म
BizKhabar Online » BizKhabar Online

निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प, बिरामीलाई समस्या

काठमाडौँ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए । ‘सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ’, उनले भने, ‘बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।’ अस्पतालमा […]

रवि-बालेनले घण्टी बजाएर सुरु भयो रास्वपाकाे पहिलो महाधिवेशन, निर्वाचन तालिका सार्बजनिक

काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ
BizKhabar Online » BizKhabar Online

रवि-बालेनले घण्टी बजाएर सुरु भयो रास्वपाकाे पहिलो महाधिवेशन, निर्वाचन तालिका सार्बजनिक

काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् । महाधिवेशनमा शुभकामना दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति गगन थापा, […]

बजारमा बर्डफ्लुका बाबजुद पनि अण्डाको माग उच्च, मासुको खपत भने लगातार ओरालो

काठमाडौं । देशका विभिन्न क्षेत्रमा बर्डफ्लुको संक्रमण फैलिएको हल्लाबीच पनि पछिल्लो समय अण्डाको
BizKhabar Online » BizKhabar Online

बजारमा बर्डफ्लुका बाबजुद पनि अण्डाको माग उच्च, मासुको खपत भने लगातार ओरालो

काठमाडौं । देशका विभिन्न क्षेत्रमा बर्डफ्लुको संक्रमण फैलिएको हल्लाबीच पनि पछिल्लो समय अण्डाको मूल्य लगातार उकालो लाग्दो छ । बर्डफ्लुकै कारण अण्डाको उत्पादन घट्नु र डिमाण्ड तलमाथि नहुनुले बजारमा अण्डाको मूल्य लगातार उकालो लागिरहेको देखिन्छ । यसबाट उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको छ भने अण्डा उत्पादकले केही राहत पाएपनि चल्ला उत्पादन गर्ने उद्योग भने गम्भीर संकटमा […]

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्
BizKhabar Online » BizKhabar Online

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ । यसअनुसार आज दिनको अवधि करिब […]

गिग अर्थतन्त्र र राइड-हेलिङ : रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने

काठमाडौं । नेपाल इकोनोमिक फोरम-NEF ले आज ‘गिग अर्थतन्त्र र राइड–हेलिङः रोजगारी सिर्जनातर्फ’ विषयम
BizKhabar Online » BizKhabar Online

गिग अर्थतन्त्र र राइड-हेलिङ : रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने

काठमाडौं । नेपाल इकोनोमिक फोरम-NEF ले आज ‘गिग अर्थतन्त्र र राइड–हेलिङः रोजगारी सिर्जनातर्फ’ विषयमा NEFtalk कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नीति निर्माता, व्यवसायी, अर्थविद् तथा विकास क्षेत्रका प्रतिनिधिहरू सहभागी भई गिग अर्थतन्त्र र राइड–हेलिङ क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे छलफल गरेका थिए । छलफलमा राइड–हेलिङ सेवाले शहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा […]

सानिमा रिलायन्स लाइफले पायो कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले 18th Corporate Business Award 2026 मा ‘Corporate Life Insurance of the Year 2026’ को प्र
BizKhabar Online » BizKhabar Online

सानिमा रिलायन्स लाइफले पायो कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले 18th Corporate Business Award 2026 मा ‘Corporate Life Insurance of the Year 2026’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति […]

काउली स्थानीय प्रतिकिलो रु ६०, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

काउली स्थानीय प्रतिकिलो रु ६०, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन, १७८२ सवारीचालक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यस
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन, १७८२ सवारीचालक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको […]

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश
BizKhabar Online » BizKhabar Online

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका […]

अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

रास्वपाको प्रथम महाधिवेशन आजदेखि, को-को सहभागी हुँदैछन् उद्घाटन सत्रमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि सुरु हुने भएको छ । भरतपु
BizKhabar Online » BizKhabar Online

रास्वपाको प्रथम महाधिवेशन आजदेखि, को-को सहभागी हुँदैछन् उद्घाटन सत्रमा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि सुरु हुने भएको छ । भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ । महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता झाका […]

पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो, सुकुम्बासी व्यवस्थापनपछि मात्रै अन्य क्षेत्रमा डोजर चलाइने

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला क
BizKhabar Online » BizKhabar Online

पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो, सुकुम्बासी व्यवस्थापनपछि मात्रै अन्य क्षेत्रमा डोजर चलाइने

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ । पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो । महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमतिअनुसार व्यवसायीले सटर खाली गरेका थिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले […]

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मे
BizKhabar Online » BizKhabar Online

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका भौतिक संरचनाको परीक्षण थालिएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्राउने पोखरीको परीक्षण थालिएको हो । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश […]

नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी, सुविधाको सम्बन्धमा सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी, सुविधाको सम्बन्धमा सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन २०८३ जारी गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन २०८३ आज जारी गरिएको बताए । […]

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

टाेकियाे । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँ
BizKhabar Online » BizKhabar Online

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

टाेकियाे । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । मुद्रास्फीति र येनको अवमूल्यनको बीचमा १९७८ पछि पहिलो पटक वृद्धि भएको उक्त निर्णयको घोषणा विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् । यसैगरी बहु–प्रवेश भिसाको […]

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन, सवारीसाधन करबाट रु दुई अर्ब

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्
BizKhabar Online » BizKhabar Online

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन, सवारीसाधन करबाट रु दुई अर्ब

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व सङ्कलन रु चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ । प्रदेश सरकारको आन्तरिक राजस्व सङ्कलनको मुख्य आयस्रोतका रूपमा घरजग्गा […]

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि
BizKhabar Online » BizKhabar Online

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । यसैगरी रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो । गत जेठ २१ मा प्रकाशित दरखास्त आह्वानको सूचनाबमोजिम आवेदन दिएर प्रक्रिया […]

गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन

काठमाडौँ । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथ
BizKhabar Online » BizKhabar Online

गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन

काठमाडौँ । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथि गरिएको कारबाहीबाट रु १२ करोड ६९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार चालु आवको जेठ मसान्तसम्म प्रदेशका ११ जिल्लामा विभिन्न ट्राफिक कसुरमा एक लाख ४१ हजार ६३० वटा कारबाही गरिएको […]

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन, दुई हजार ४५८ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन, दुई हजार ४५८ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १५५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ८७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही […]

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज (शनिबार) भोटो जात्रा मनाइँदै छ । जावलाखेलस्
BizKhabar Online » BizKhabar Online

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज (शनिबार) भोटो जात्रा मनाइँदै छ । जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक—धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती […]

रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार, दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने द
BizKhabar Online » BizKhabar Online

रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार, दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडाँैका […]

सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी, महिलालाई निःशुल्क सेवा दिने

काठमाडौँ । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको
BizKhabar Online » BizKhabar Online

सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी, महिलालाई निःशुल्क सेवा दिने

काठमाडौँ । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ । […]

आजको मौसम : मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान वि
BizKhabar Online » BizKhabar Online

आजको मौसम : मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया सफा […]

तनहुँ जलविद्युत आयोजनाको सामुदायिक उत्तरदायित्व, सात योजना निर्माणाधीन

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्य
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत आयोजनाको सामुदायिक उत्तरदायित्व, सात योजना निर्माणाधीन

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत सात योजना निर्माणाधीन अवस्थामा छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन् । आयोजना प्रमुख श्यामजी भण्डारीले वैशाख महिनामा दुई वटा योजना सम्पन्न भएको जानकारी दिए । उनका अनुसार म्याग्दे गाउँपालिका–३ स्थित किल्चोक […]

विश्वकपमा ब्राजिलको पहिलो जीत, हैटी बन्यो विश्वकपबाट बाहिरिने पहिलो टोली

काठमाडौँ । विश्वकपमा ब्राजिलले हैटीलाई सहजै पराजित गरेको छ । यससँगै हैटी २०२६ को विश्वकपबाट बाहि
BizKhabar Online » BizKhabar Online

विश्वकपमा ब्राजिलको पहिलो जीत, हैटी बन्यो विश्वकपबाट बाहिरिने पहिलो टोली

काठमाडौँ । विश्वकपमा ब्राजिलले हैटीलाई सहजै पराजित गरेको छ । यससँगै हैटी २०२६ को विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । फरवार्ड मातियस कुन्हाले दुई गोल गरेपछि कार्लो एन्सेलोटीको टोलीले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेपछि आएको आलोचनालाई जवाफ दिँदै उत्कृष्ट प्रदर्शन गरेको हो । कमजोर प्रतिद्वन्द्वीविरुद्ध भए पनि ब्राजिलले प्रभावशाली खेल देखाउँदै समूह […]

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई धितोपत्र बोर्डको नयाँ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले उक्त निर्णयको जानकारी दिएका छन् । डा. गोपालप्रसाद भट्टको नियुक्तिसँगै धितोपत्र बोर्डको नेतृत्वमा नयाँ व्यक्तिले जिम्मेवारी […]

विशेष सेवा ऐन जगाउने विधेयक संसद्‌मा लैजाने, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । सरकारले विशेष सेवा ऐन २०४२ को व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्‌मा पेश गर्न
BizKhabar Online » BizKhabar Online

विशेष सेवा ऐन जगाउने विधेयक संसद्‌मा लैजाने, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । सरकारले विशेष सेवा ऐन २०४२ को व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृति प्रदान गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार आजको बैठकले सहकारी सम्बन्धी […]

को हुन् नवनियुक्त सेबोन अध्यक्ष डा. भट्ट ? यस्तो छ उनको पृष्ठभूमी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त डा. गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंकक
BizKhabar Online » BizKhabar Online

को हुन् नवनियुक्त सेबोन अध्यक्ष डा. भट्ट ? यस्तो छ उनको पृष्ठभूमी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त डा. गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । मन्त्रिपरिषदको शुक्रबार बुसेको मन्त्रिपरिषदको बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनको ३० वर्ष लामो अनुभव केन्द्रीय बैंकिङ, मौद्रिक नीति, वित्तीय क्षेत्र नियमन, पुँजी बजार विकास र सार्वजनिक ऋण व्यवस्थापनमा रहेको छ । डा. भट्टको […]

चिनियाँ चलचित्रमा मार्सल आर्ट र कृत्रिम बुद्धिमत्ताको प्रभावशाली प्रस्तुति, नेपाल-चीन सांस्कृतिक सम्बन्ध थप सुदृढ

काठमाडौं। चिनियाँ मार्सल आर्ट चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित आधुनिक चलचित्र प्रविध
BizKhabar Online » BizKhabar Online

चिनियाँ चलचित्रमा मार्सल आर्ट र कृत्रिम बुद्धिमत्ताको प्रभावशाली प्रस्तुति, नेपाल-चीन सांस्कृतिक सम्बन्ध थप सुदृढ

काठमाडौं। चिनियाँ मार्सल आर्ट चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित आधुनिक चलचित्र प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर काठमाडौं र पोखरामा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम चलचित्र प्रदर्शनी’को नेपाल कार्यक्रम सम्पन्न भएको छ। चलचित्रलाई सांस्कृतिक आदानप्रदानको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले नेपाल र चीनबीचको चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको […]

गभर्नरसमक्ष रास्वपाको सात बुँदे सुझाव : सेयर धितो कर्जाको सीमा हेरफेर गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्र
BizKhabar Online » BizKhabar Online

गभर्नरसमक्ष रास्वपाको सात बुँदे सुझाव : सेयर धितो कर्जाको सीमा हेरफेर गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सात बुँदे सुझाव प्रस्तुत गरेको छ । पार्टीको केन्द्रीय मुद्रा तथा पुँजी बजार विभागले आज राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेललाई बुझाएको सुझावमा सेयर धितो कर्जाको सुधार, तरलता वृद्धि, वित्तीय संस्थाहरूको पूँजी पर्याप्तता अनुपात सुधार तथा कर्जा प्रवाह बढाउने विषयलाई […]

रवि लामिछानेमाथिको संगठित अपराधको अभियोग हट्यो

काठमाडौं । रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं जिल्ला अदालतले
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेमाथिको संगठित अपराधको अभियोग हट्यो

काठमाडौं । रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश जारी गरेको हो । सुमन खनाललगायतको जाहेरीमा सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियोगपत्र संशोधनको निवेदन दायर गरेको थियो । […]

बीमा क्षेत्रको अनियमितताका कारण सेयर बजार घट्यो, दिर्घकालिन सुधारमा लागेका छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारको दीर्घकालीन नीतिगत सुधारमा सरकार केन्द्
BizKhabar Online » BizKhabar Online

बीमा क्षेत्रको अनियमितताका कारण सेयर बजार घट्यो, दिर्घकालिन सुधारमा लागेका छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारको दीर्घकालीन नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताएका छन् ।संघीय संसदको प्रतिनिधिसभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभावभन्दा युगौंसम्म टिक्ने दूरगामी नीतिहरू निर्माणमा आफूहरू लागिपरेको बताए । ‘एक–एक घण्टाको अन्तरमा पूँजीबजारको सूचक तल-माथि भयो भनेर हामी हेर्दैनौं,’ मन्त्री वाग्लेले भने, ‘हामी युग–युगका लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौं ।’ […]

साना तथा मझौला आयोजना प्रवर्द्धन गर्न पिपिए खुला

काठमाडौं । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्
BizKhabar Online » BizKhabar Online

साना तथा मझौला आयोजना प्रवर्द्धन गर्न पिपिए खुला

काठमाडौं । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खुला गरेको छ । साना तथा मझौला आयोजनाको विकास र प्रवर्द्धन गर्ने एवम् लगानीका विस्तारका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त निर्णय गरेको जनाएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले साना तथा मध्यम स्तरका […]

Get more results via ClueGoal