वित्तीय प्रणालीमा ८० खर्ब निक्षेप, अधिक तरलताको दबाबबीच खराब कर्जा बढ्दो
newsare.net
काठमाडौं । वित्तीय प्रणालीमा ८० खर्बभन्दा बढी निक्षेप पुगेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यावित्तीय प्रणालीमा ८० खर्ब निक्षेप, अधिक तरलताको दबाबबीच खराब कर्जा बढ्दो
काठमाडौं । वित्तीय प्रणालीमा ८० खर्बभन्दा बढी निक्षेप पुगेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार वित्तीय प्रणालीमा ८० खर्ब १७ अर्ब निक्षेप पुगेको छ । पछिल्ला दिनमा रेमिट्यान्समा आएको बढोत्तरीले बैंकमा पैसा थुप्रिने क्रम तीव्र बनेको हो । यसले अधिक तरलताको अवस्था सिर्जना गरेको छ । अर्कोतर्फ पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप बढेको बढयै भइरहँदा कर्जा […] Read more














