सार्वजनिक संरचनाका कारण हानि-नोक्सानी भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
newsare.net
काठमाडौं । अव्यवस्थित सडकपेटी, खुला ढल र असुरक्षित सार्वजनिक संरचनाका कारण नागरिकले कुनै पनि प्रसार्वजनिक संरचनाका कारण हानि-नोक्सानी भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
काठमाडौं । अव्यवस्थित सडकपेटी, खुला ढल र असुरक्षित सार्वजनिक संरचनाका कारण नागरिकले कुनै पनि प्रकारको क्षति व्यहोर्नु परेमा सरकारले त्यसको क्षतिपूर्ति दिलाउनुपर्ने फैसला सर्वोच्च अदालतले गरेको छ। संरचनाहरूको उचित व्यवस्थापनमा हुने सरकारी निकायको लापरबाहीका कारण नागरिकले नोक्सानी भोग्नु परेमा ‘दुष्कृतिसम्बन्धी कानुन’ अन्तर्गत क्षतिपूर्ति सुनिश्चित गर्न अदालतले यो आदेश दिएको हो। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज […] Read more














