Nepal



नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने, समस्याहरुका सम्बन्धमा विस्तृत छलफल

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यक

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’मा प्ल्याटिनम विजेताका रुपमा सम्मानित

काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवा
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’मा प्ल्याटिनम विजेताका रुपमा सम्मानित

काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तनतर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेताका रुपमा सम्मानित भएको छ । बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी उल्लेखनिय पहलको लागि उक्त सम्मान प्रदान गरिएको हो । इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका […]

एनआईसी एशिया बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, चितवनस्थित विद्यालयमा सहयोग प्रदान

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थि
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, चितवनस्थित विद्यालयमा सहयोग प्रदान

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर संचालन भइरहेको यस विद्यालयमा १२६ जनाभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् भने ८५ भन्दा धेरै चेपाङ समुदायका विद्यार्थीहरुलाई खानेबस्ने सुविधा सहित आवासीय सेवा […]

सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा सरकारी आईटी क
BizKhabar Online » BizKhabar Online

सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा सरकारी आईटी कम्पनी स्थापना गर्ने र एकीकृत सरकारी मेसेजिङ प्लेटफर्म विकास गर्ने घोषणा गरेसँगै नेपालको प्रविधि क्षेत्रमा एक नयाँ र गम्भीर बहस सुरु भएको छ। सरकारी सफ्टवेयर आयोजनाहरूलाई केन्द्रीकृत गर्न, साइबर सुरक्षा सुदृढ बनाउन र डिजिटल रूपान्तरणलाई छिटो-छरितो बनाउने लक्ष्यका साथ यो कदम चाल्न लागिएको […]

सार्वजनिक संरचनाका कारण हानि-नोक्सानी भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

काठमाडौं । अव्यवस्थित सडकपेटी, खुला ढल र असुरक्षित सार्वजनिक संरचनाका कारण नागरिकले कुनै पनि प्र
BizKhabar Online » BizKhabar Online

सार्वजनिक संरचनाका कारण हानि-नोक्सानी भए क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश

काठमाडौं । अव्यवस्थित सडकपेटी, खुला ढल र असुरक्षित सार्वजनिक संरचनाका कारण नागरिकले कुनै पनि प्रकारको क्षति व्यहोर्नु परेमा सरकारले त्यसको क्षतिपूर्ति दिलाउनुपर्ने फैसला सर्वोच्च अदालतले गरेको छ। संरचनाहरूको उचित व्यवस्थापनमा हुने सरकारी निकायको लापरबाहीका कारण नागरिकले नोक्सानी भोग्नु परेमा ‘दुष्कृतिसम्बन्धी कानुन’ अन्तर्गत क्षतिपूर्ति सुनिश्चित गर्न अदालतले यो आदेश दिएको हो। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज […]

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा का
BizKhabar Online » BizKhabar Online

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ। मन्त्रालयको कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो । चालु आर्थिक वर्ष २०८२।८३ […]

प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएक
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ । जसअनुसार आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, […]

वित्तीय प्रणालीमा ८० खर्ब निक्षेप, अधिक तरलताको दबाबबीच खराब कर्जा बढ्दो

काठमाडौं । वित्तीय प्रणालीमा ८० खर्बभन्दा बढी निक्षेप पुगेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्या
BizKhabar Online » BizKhabar Online

वित्तीय प्रणालीमा ८० खर्ब निक्षेप, अधिक तरलताको दबाबबीच खराब कर्जा बढ्दो

काठमाडौं । वित्तीय प्रणालीमा ८० खर्बभन्दा बढी निक्षेप पुगेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार वित्तीय प्रणालीमा ८० खर्ब १७ अर्ब निक्षेप पुगेको छ । पछिल्ला दिनमा रेमिट्यान्समा आएको बढोत्तरीले बैंकमा पैसा थुप्रिने क्रम तीव्र बनेको हो । यसले अधिक तरलताको अवस्था सिर्जना गरेको छ । अर्कोतर्फ पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप बढेको बढयै भइरहँदा कर्जा […]

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरू, अतिक्रमित सरकारी जग्गा किनबेच र नामसारीमा रोक

काठमाडौं। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आ
BizKhabar Online » BizKhabar Online

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरू, अतिक्रमित सरकारी जग्गा किनबेच र नामसारीमा रोक

काठमाडौं। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी […]

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोडको बजेट, स्थानीय तहलाई ५ अर्बभन्दा बढी

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार
BizKhabar Online » BizKhabar Online

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोडको बजेट, स्थानीय तहलाई ५ अर्बभन्दा बढी

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी बजेट ७.२८ प्रतिशतले वृद्धि गर्दै विकासमुखी कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको […]

कोशी प्रदेशको बजेट ४० अर्ब ४५ करोडको, विकास निर्माणमा जोड, पुँजीगत खर्चलाई प्राथमिकता

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बरा
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेशको बजेट ४० अर्ब ४५ करोडको, विकास निर्माणमा जोड, पुँजीगत खर्चलाई प्राथमिकता

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले विकास निर्माणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चतर्फ बजेटको ठूलो हिस्सा विनियोजन गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेप ले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित […]

गण्डकीले विकास निर्माणमा ६१ प्रतिशत खर्च गर्दै, यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ ब
BizKhabar Online » BizKhabar Online

गण्डकीले विकास निर्माणमा ६१ प्रतिशत खर्च गर्दै, यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेशको समृद्धि, पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राख्दै सरकारले कुल बजेटको ६० प्रतिशतभन्दा बढी हिस्सा पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै […]

बागमतीले ल्यायाे ६६ अर्ब ९३ करोडकाे बजेट, यी हुन् मुख्य कार्यक्रम

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार र
BizKhabar Online » BizKhabar Online

बागमतीले ल्यायाे ६६ अर्ब ९३ करोडकाे बजेट, यी हुन् मुख्य कार्यक्रम

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेशको आर्थिक विकास, पूर्वाधार विस्तार तथा सामाजिक क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै सरकारले विकास खर्चतर्फ ठूलो हिस्सा विनियोजन गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत […]

लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोडको : पूर्वाधार, उद्यमशीलता र सामाजिक विकासमा विशेष जोड

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैया
BizKhabar Online » BizKhabar Online

लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोडको : पूर्वाधार, उद्यमशीलता र सामाजिक विकासमा विशेष जोड

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारको दीर्घकालीन सोच ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ लाई कार्यान्वयन गर्ने लक्ष्यसहित प्रस्तुत बजेटमा पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन, कृषि, शिक्षा, स्वास्थ्य तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको छ। आर्थिक मामिला तथा योजना […]

‘काम गर्दैन भने ठेकेदारको खुट्टा भाँच्दिनू’ भन्ने मन्त्री लम्सालको निर्देशनको आलोचना (भिडियोसहित)

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन द
BizKhabar Online » BizKhabar Online

‘काम गर्दैन भने ठेकेदारको खुट्टा भाँच्दिनू’ भन्ने मन्त्री लम्सालको निर्देशनको आलोचना (भिडियोसहित)

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन् । आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन । अनुगमनका क्रममा उनले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिएका हुन् । उनले भने, ‘यो […]

नौ करोड खर्चेर लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

काठमाडौँ । रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विद्यु
BizKhabar Online » BizKhabar Online

नौ करोड खर्चेर लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

काठमाडौँ । रसुवाको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको क्यान्जिन गुम्बालगायत स्थानमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । प्राधिकरणको रसुवा वितरण केन्द्र प्रमुख गुञ्जमान तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङको क्यान्जिन गुम्बा र आसपासका क्षेत्रमा केन्द्रीय प्रसारण लाइन जोडिएसँगै नियमित रुपमा बिजुली बल्न थालेको छ । प्राधिकरणले गोसाइँकुण्ड, लाङटाङलगायत पर्यटकीय क्षेत्रमा विद्युत् सेवा उपलब्ध […]

नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच

काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव), ले आर्
BizKhabar Online » BizKhabar Online

नेपालको बजेट महत्त्वाकाङ्क्षी, कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच

काठमाडौँ । नेपालमा विकास तथा सुशासनको अनुगमन गर्न गठित संस्था, नेपाल डेभलपमेन्ट वाच (नेडेव), ले आर्थिक वर्ष २०२६/२७ को नेपाल सरकारको बजेटमा आफ्नो वार्षिक टिप्पणी जारी गर्दै बजेटको ऐतिहासिक आकार र सुधारोन्मुख दिशालाई स्वागत गर्दछ, साथै सरकारलाई नीतिगत महत्त्वाकाङ्क्षा र कार्यान्वयन क्षमताबिचको ठूलो खाडल पूर्ण गर्न आग्रह गर्दछ। रू. २.१२ खर्बको यो बजेट नेपालको इतिहासमा […]

मुक्तिनाथ विकास बैंकको सीएसआर, सुरक्षित समाज निर्माणमा ट्राफिक प्रहरीलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकको सीएसआर, सुरक्षित समाज निर्माणमा ट्राफिक प्रहरीलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक कार्यालय सामग्री तथा सडक सुरक्षा उपकरण सहयोग गरेको छ। बैंकले समुदायको सुरक्षा, सुशासन र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ। यसअन्तर्गत बैंकले नेपाल प्रहरी अन्तर्गतका विभिन्न कार्यालयलाई […]

सभामुखलाई हर्क साम्पाङको प्रश्न-सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द
BizKhabar Online » BizKhabar Online

सभामुखलाई हर्क साम्पाङको प्रश्न-सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्याललाई सोधेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष साम्पाङले भने, ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला […]

नेपाल लाइफको सीईओमा दोहोरिए पराजुली, स्वतन्त्र सञ्चालकमा क्षेत्री

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रवीण रमण परा
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफको सीईओमा दोहोरिए पराजुली, स्वतन्त्र सञ्चालकमा क्षेत्री

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रवीण रमण पराजुली दोहोरिएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैंठकले पराजुलीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । पराजुलीको कार्यकाल ४ वर्षका लागि थप गरिएको हो । त्यस्तै, यस कम्पनीको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त भएका छन् । […]

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाब
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ भन्ने नाराका साथ आजदेखि विशेष सडक सचेतना अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । अनुसार […]

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता !

काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG) ले आफ्नो साना घ
BizKhabar Online » BizKhabar Online

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता !

काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG) ले आफ्नो साना घरायसी उपकरण (SDA) श्रेणी अन्तर्गत सञ्चालन गरेको “Experience Life with CG: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियानको विजेता घोषणा गरेको छ। यस विशेष योजना अन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ (Set of 5 Products) को विजेता झापा, भद्रपुर निवासी […]

सेयर कर्जाको माग सामान्य बढ्यो : एक वर्षमा साढे ३६ अर्ब प्रवाह, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुले करिब साढे ३६ अर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा
BizKhabar Online » BizKhabar Online

सेयर कर्जाको माग सामान्य बढ्यो : एक वर्षमा साढे ३६ अर्ब प्रवाह, कुन बैंकको कति ?

काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुले करिब साढे ३६ अर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले १ खर्ब ३९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३६ अर्ब ४८ करोड ७६ […]

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन टेलिकमको अनुरोध

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजि
BizKhabar Online » BizKhabar Online

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन टेलिकमको अनुरोध

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन नेपाल टेलिकमले अनुरोध गरेको छ । यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित […]

कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकेजी रु १०० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकेजी रु १०० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३७, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]

सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै, के आउँलान नयाँ कार्यक्रम ?

काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक आयव्ययको अनुमानित विवरण (ब
BizKhabar Online » BizKhabar Online

सातै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै, के आउँलान नयाँ कार्यक्रम ?

काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) आज सार्वजनिक गर्दैछन्। कानुनी व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउनुपर्ने बाध्यताअनुरूप सबै प्रदेश सरकारहरूले आज आ–फ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। नेपालको संवैधानिक र कानुनी प्रबन्धअनुसार तीनवटै तहका सरकारले बजेट सार्वजनिक गर्ने अलग–अलग मिति तय गरिएको छ। संविधानमै […]

बजेटले विदेशिनै पर्ने बाध्यता अन्त्य गरेको छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बा
BizKhabar Online » BizKhabar Online

बजेटले विदेशिनै पर्ने बाध्यता अन्त्य गरेको छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने उनले […]

प्रवर्द्धक सेयर बेचेर बाहिरिएपछि नयाँ समुहले टेकओभर गर्यो आँखुखोला, २ करोड कित्तामा संस्थापकसँग छैन १ लाख पनि

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालकमा नयाँ समूह भित्रिएको छ । जलविद्युत कम्पनीका संच
BizKhabar Online » BizKhabar Online

प्रवर्द्धक सेयर बेचेर बाहिरिएपछि नयाँ समुहले टेकओभर गर्यो आँखुखोला, २ करोड कित्तामा संस्थापकसँग छैन १ लाख पनि

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालकमा नयाँ समूह भित्रिएको छ । जलविद्युत कम्पनीका संचालकहरुले आफुसँग भएको सेयर बिक्री गरेर बाहिरिएपछि सो कम्पनीमा दोस्रो बजारका लगानीकर्ताहरु भित्रिएका हुन् । उक्त जलविद्युत आयोजनाबाट संस्थापकहरुले सेयर बिक्री गरेर बाहिएपछि विगत २ वर्षदेखि वार्षिक साधारणसभा हुन सकेको थिएन । संस्थापक तथा संचालकहरुको विवादका कारण लामो समयदेखि अन्यौलमा रहेको सो […]

लुम्बिनीको बजेट सोमबार, प्राथमिकतामा वित्तीय अनुशासन

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रद
BizKhabar Online » BizKhabar Online

लुम्बिनीको बजेट सोमबार, प्राथमिकतामा वित्तीय अनुशासन

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा बेलुका ५ः०० बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट पेस गर्नेछन् । प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपुरा कामलाई मध्यनजर गर्दै दायित्व भुक्तानी, […]

मोबाइलको एक क्लिकबाट भारतबाट नेपालमा रकम पठाउन सकिने, संसारा रेमिट र पशुपति पेबीच सहकार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त प्रतिष्ठित रेमिट्यान्स कम्पनी संसारा रेमिट र पश
BizKhabar Online » BizKhabar Online

मोबाइलको एक क्लिकबाट भारतबाट नेपालमा रकम पठाउन सकिने, संसारा रेमिट र पशुपति पेबीच सहकार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त प्रतिष्ठित रेमिट्यान्स कम्पनी संसारा रेमिट र पशुपति पे इन्डियाबीचको रणनीतिक सहकार्यमा भारतमा रहेका लाखौं नेपालीहरूले औपचारिक तथा वैधानिक माध्यमबाट मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन् । भारतमा रहेका नेपालीहरूले पशुपति पे अनुप्रयोग डाउनलोड गरी अनलाइन पहिचान प्रमाणीकरण पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै ठाउँबाट […]

क्यान महासंघको डिजिटल कोशी भिजन : स्थानीय सरकार बदल्ने १० सूत्रीय गुरुयोजना!

काठमाडौं । नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहि
BizKhabar Online » BizKhabar Online

क्यान महासंघको डिजिटल कोशी भिजन : स्थानीय सरकार बदल्ने १० सूत्रीय गुरुयोजना!

काठमाडौं । नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विज्ञ तथा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल कोशी भिजन’ प्रस्तुत गरेका छन्। क्यान महासंघ कोशी प्रदेश र क्यान महासंघ झापा शाखाको संयुक्त आयोजनामा बिर्तामोडमा सम्पन्न ‘डिजिटल कोशी संवाद–२०२६’ कार्यक्रममा अधिकारीले ‘पालिका तथा […]

हुम्लाको हिल्सा नाकामा तीर्थयात्रीको चाप, एक महिनामै ३ हजार बढी भारतीय कैलाश–मानसरोवरतर्फ

काठमाडौं । हुम्लाको हिल्सा नाका हुँदै तिब्बतस्थित कैलाश–मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्
BizKhabar Online » BizKhabar Online

हुम्लाको हिल्सा नाकामा तीर्थयात्रीको चाप, एक महिनामै ३ हजार बढी भारतीय कैलाश–मानसरोवरतर्फ

काठमाडौं । हुम्लाको हिल्सा नाका हुँदै तिब्बतस्थित कैलाश–मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्थयात्रीको संख्या उल्लेखनीय रूपमा बढेको छ। पछिल्लो एक महिनाको अवधिमा मात्रै ३ हजार ४४ जना भारतीय तीर्थयात्रीले हिल्सा नाका प्रयोग गरेर कैलाश–मानसरोवर यात्रा गरेका छन्। अध्यागमन कार्यालय हिल्साको तथ्यांकअनुसार वैशाख २५ गतेदेखि जेठ २८ गतेसम्म १ हजार ४५६ पुरुष र १ हजार ५८८ […]

एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समिति तथा अध्यक्षको चयन

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति २०८३ जे
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समिति तथा अध्यक्षको चयन

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति २०८३ जेठ ३० गते (तदनुसार १२ जुन, २०२६) गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (२०८२ आषाढ मसान्तको […]

परराष्ट्रमन्त्री खनाल चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दि
BizKhabar Online » BizKhabar Online

परराष्ट्रमन्त्री खनाल चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम […]

नागढुंगा-मुग्लिन सडक खण्ड बिस्तारको काम पुनः सुरु, बजार क्षेत्रमा पहिला पिच हुने

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग
BizKhabar Online » BizKhabar Online

नागढुंगा-मुग्लिन सडक खण्ड बिस्तारको काम पुनः सुरु, बजार क्षेत्रमा पहिला पिच हुने

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड बिस्तारको कामले गति लिएको छ । नौबिसे–मलेखु र मलेखु–मग्लिन सडकखण्डमा करिब चार सय मजदुरहरु खटिएर काम गरिरहेका छन् । मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्त्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित […]

ई-जेट इन्धन : पानी र कार्बन डाइअक्साइडबाट इन्धन उत्पादन सुरु, तेलको अभाव हुनेछ समाधान !

काठमाडौं । अमेरिकाको पहिलो यस्तो व्यावसायिक प्लान्ट सुरु भएको छ, जहाँ हावामा रहेको कार्बन डाइअक्
BizKhabar Online » BizKhabar Online

ई-जेट इन्धन : पानी र कार्बन डाइअक्साइडबाट इन्धन उत्पादन सुरु, तेलको अभाव हुनेछ समाधान !

काठमाडौं । अमेरिकाको पहिलो यस्तो व्यावसायिक प्लान्ट सुरु भएको छ, जहाँ हावामा रहेको कार्बन डाइअक्साइड ग्यास (सिओटु ) र ग्रीन इनर्जी प्रयोग गरेर हवाईजहाजको इन्धन बनाइनेछ । ग्रीन इनर्जी प्रकृतिका ती स्रोतहरूबाट बनाइन्छ जुन सौर्य ऊर्जा जस्तै कहिल्यै समाप्त हुँदैन । यस्तो प्रकारको यो पहिलो ठूलो र व्यावसायिक प्लान्ट हो । यो यस्तो प्रविधि हो, […]

Get more results via ClueGoal