कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’मा प्ल्याटिनम विजेताका रुपमा सम्मानित
newsare.net
काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवाकुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’मा प्ल्याटिनम विजेताका रुपमा सम्मानित
काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तनतर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेताका रुपमा सम्मानित भएको छ । बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी उल्लेखनिय पहलको लागि उक्त सम्मान प्रदान गरिएको हो । इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका […] Read more














