राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ, व्यवसायी थापा पनि नियन्त्रणमा
newsare.net
काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुराहदानी विभागका महानिर्देशक अर्याल पक्राउ, व्यवसायी थापा पनि नियन्त्रणमा
काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार अर्याललाई पक्राउ गरेको हो । राहदानी आपूर्तिको विषयमा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । त्यस्तै व्यवसायी सिद्धार्थ थापालाई पनि अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । थापा राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन् । Read more














