चार अर्ब ८० करोडमा स्तरोन्नति हुँदै गरेको मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी
newsare.net
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राकोचार अर्ब ८० करोडमा स्तरोन्नति हुँदै गरेको मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकीएको काम पुनः गर्न लागिएको हो । यसअघि १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ । उहाँले भन्नुभयो, “३० टन अलकत्रा आइसकेको छ […] Read more














