असारदेखि भदौसम्म सडक खन्न रोक, विनाअनुमति खने कडा कारबाही
newsare.net
काठमाडौं । सडक विभागले वर्षायाममा सडकको संरक्षण तथा यातायात सञ्चालनलाई सहज बनाउन असार १ गतेदेखिअसारदेखि भदौसम्म सडक खन्न रोक, विनाअनुमति खने कडा कारबाही
काठमाडौं । सडक विभागले वर्षायाममा सडकको संरक्षण तथा यातायात सञ्चालनलाई सहज बनाउन असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ। विभागले सूचना जारी गर्दै धारा, ढल, विद्युत्, टेलिफोन तथा अन्य पूर्वाधार निर्माण वा मर्मतका लागि सडक खन्नुपर्ने भए पनि उक्त अवधिमा कुनै पनि निकायलाई अनुमति नदिइने जनाएको छ। विभागका अनुसार वर्षाको समयमा सडक […] Read more














