एलजी इसेन्सियल सिरिज सार्वजनिक, दैनिक जिवनलाई आवश्यक उपकरण खरिद सहजै
newsare.net
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स नेपालसँगकएलजी इसेन्सियल सिरिज सार्वजनिक, दैनिक जिवनलाई आवश्यक उपकरण खरिद सहजै
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स नेपालसँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै नयाँ घरेलु उपकरणहरूको शृंखला ‘एलजी इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ । काठमाडौंस्थित भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममा उक्त शृंखलाको औपचारिक अनावरण गरिएको हो । “हरेक घरको खुशी, घर–घरमा एलजी” अभियान अन्तर्गत सार्वजनिक गरिएको यस शृंखलाले आधुनिक […] Read more














