अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून, ब्रेन्ट प्रतिव्यारेल ८० डलरभन्दा तल
newsare.net
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्टेट अफ हर्मुज पुनःसञ्चालनमअन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून, ब्रेन्ट प्रतिव्यारेल ८० डलरभन्दा तल
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्टेट अफ हर्मुज पुनःसञ्चालनमा आउने अपेक्षाले मङ्गलबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ । अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य चार प्रतिशतले घटेर प्रतिव्यारेल ७९ दशमलव ८७ डलरमा पुगेको छ । तीन महिनायता ब्रेन्ट तेलको मूल्य पहिलो पटक ८० डलरभन्दा तल […] Read more














