नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्य, ‘ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला’ आयोजना हुँदै
newsare.net
काठमाडौं । नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटन प्रवर्द्धनका लागि जारी सहकार्यअन्तर्गतनेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्य, ‘ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला’ आयोजना हुँदै
काठमाडौं । नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटन प्रवर्द्धनका लागि जारी सहकार्यअन्तर्गत पर्यटन क्षेत्रका सरोकारवालाहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी असार १० देखि १२ सम्म बोर्ड परिसरमा मा ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड र टिकटकले विगतको वर्षदेखि नेपालको प्राकृतिक, सांस्कृतिक, साहसिक तथा जीवनशैलीसम्बन्धी पर्यटन अनुभवलाई विश्वव्यापी डिजिटल […] Read more














