२७ सय अंकमा आइपुग्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार
newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ५.०२७ सय अंकमा आइपुग्यो सेयर बजार, ३ अर्ब ४० करोडको कारोबार
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ को विन्दुमा पुगेको छ। आज ३४७ कम्पनीको ७७ लाख २६ हजार ९६० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ७५ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा गिरावट आउँदा आठ उपसूचकहरू […] Read more














