फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार, बजारकाे अवस्था के ?
newsare.net
काठमाडौं । मोबाइल प्रविधिको पाँचौँ पुस्ता, फाइभ जी प्रविधि भित्र्याउन सरकार र दुरसञ्चार नियामक इफाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार, बजारकाे अवस्था के ?
काठमाडौं । मोबाइल प्रविधिको पाँचौँ पुस्ता, फाइभ जी प्रविधि भित्र्याउन सरकार र दुरसञ्चार नियामक इच्छुक देखिएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफले) बिहिबार आयोजना गरेको ‘नेपालको वर्तमान दूरसञ्चार अवस्था’ विषयक अन्तर्क्रिया एवं राउन्ड टेबल छलफलमा नियामक निकाय, सरकारी प्रतिनिधि र सेवा प्रदायकहरूले फाइभजी चलाउन तयार भएको बताएका हुन् । कार्यक्रममा सरकारी निकाय, नियामक, सेवा प्रदायक, […] Read more














