Nepal



'Party will split': OP Rajbhar claims Akhilesh Yadav's 'real uncle' will take over Samajwadi Party

Uttar Pradesh minister Om Prakash Rajbhar launched a sharp attack on Samajwadi Party leader Ram Gopal Yadav, accusing him of casteist remarks and predicting a party split. Rajbhar claimed Yadav viewed Rajbhar and Maurya communities as inferior to Yadavs.

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मे
BizKhabar Online » BizKhabar Online

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका भौतिक संरचनाको परीक्षण थालिएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्राउने पोखरीको परीक्षण थालिएको हो । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश […]

नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी, सुविधाको सम्बन्धमा सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी, सुविधाको सम्बन्धमा सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन २०८३ जारी गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन २०८३ आज जारी गरिएको बताए । […]

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

टाेकियाे । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँ
BizKhabar Online » BizKhabar Online

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

टाेकियाे । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । मुद्रास्फीति र येनको अवमूल्यनको बीचमा १९७८ पछि पहिलो पटक वृद्धि भएको उक्त निर्णयको घोषणा विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् । यसैगरी बहु–प्रवेश भिसाको […]

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन, सवारीसाधन करबाट रु दुई अर्ब

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्
BizKhabar Online » BizKhabar Online

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन, सवारीसाधन करबाट रु दुई अर्ब

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व सङ्कलन रु चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ । प्रदेश सरकारको आन्तरिक राजस्व सङ्कलनको मुख्य आयस्रोतका रूपमा घरजग्गा […]

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि
BizKhabar Online » BizKhabar Online

सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ । यसैगरी रिक्त सदस्यसचिवमा चार जनाको दरखास्त स्वीकृत भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो । गत जेठ २१ मा प्रकाशित दरखास्त आह्वानको सूचनाबमोजिम आवेदन दिएर प्रक्रिया […]

गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन

काठमाडौँ । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथ
BizKhabar Online » BizKhabar Online

गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन

काठमाडौँ । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन माथि गरिएको कारबाहीबाट रु १२ करोड ६९ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार चालु आवको जेठ मसान्तसम्म प्रदेशका ११ जिल्लामा विभिन्न ट्राफिक कसुरमा एक लाख ४१ हजार ६३० वटा कारबाही गरिएको […]

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन, दुई हजार ४५८ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन, दुई हजार ४५८ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १५५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ८७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही […]

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज (शनिबार) भोटो जात्रा मनाइँदै छ । जावलाखेलस्
BizKhabar Online » BizKhabar Online

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज (शनिबार) भोटो जात्रा मनाइँदै छ । जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक—धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती […]

रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार, दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने द
BizKhabar Online » BizKhabar Online

रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार, दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडाँैका […]

सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी, महिलालाई निःशुल्क सेवा दिने

काठमाडौँ । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको
BizKhabar Online » BizKhabar Online

सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी, महिलालाई निःशुल्क सेवा दिने

काठमाडौँ । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ । […]

आजको मौसम : मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान वि
BizKhabar Online » BizKhabar Online

आजको मौसम : मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया सफा […]

तनहुँ जलविद्युत आयोजनाको सामुदायिक उत्तरदायित्व, सात योजना निर्माणाधीन

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्य
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत आयोजनाको सामुदायिक उत्तरदायित्व, सात योजना निर्माणाधीन

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत सात योजना निर्माणाधीन अवस्थामा छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन् । आयोजना प्रमुख श्यामजी भण्डारीले वैशाख महिनामा दुई वटा योजना सम्पन्न भएको जानकारी दिए । उनका अनुसार म्याग्दे गाउँपालिका–३ स्थित किल्चोक […]

विश्वकपमा ब्राजिलको पहिलो जीत, हैटी बन्यो विश्वकपबाट बाहिरिने पहिलो टोली

काठमाडौँ । विश्वकपमा ब्राजिलले हैटीलाई सहजै पराजित गरेको छ । यससँगै हैटी २०२६ को विश्वकपबाट बाहि
BizKhabar Online » BizKhabar Online

विश्वकपमा ब्राजिलको पहिलो जीत, हैटी बन्यो विश्वकपबाट बाहिरिने पहिलो टोली

काठमाडौँ । विश्वकपमा ब्राजिलले हैटीलाई सहजै पराजित गरेको छ । यससँगै हैटी २०२६ को विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । फरवार्ड मातियस कुन्हाले दुई गोल गरेपछि कार्लो एन्सेलोटीको टोलीले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेपछि आएको आलोचनालाई जवाफ दिँदै उत्कृष्ट प्रदर्शन गरेको हो । कमजोर प्रतिद्वन्द्वीविरुद्ध भए पनि ब्राजिलले प्रभावशाली खेल देखाउँदै समूह […]

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई धितोपत्र बोर्डको नयाँ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले उक्त निर्णयको जानकारी दिएका छन् । डा. गोपालप्रसाद भट्टको नियुक्तिसँगै धितोपत्र बोर्डको नेतृत्वमा नयाँ व्यक्तिले जिम्मेवारी […]

विशेष सेवा ऐन जगाउने विधेयक संसद्‌मा लैजाने, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । सरकारले विशेष सेवा ऐन २०४२ को व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्‌मा पेश गर्न
BizKhabar Online » BizKhabar Online

विशेष सेवा ऐन जगाउने विधेयक संसद्‌मा लैजाने, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । सरकारले विशेष सेवा ऐन २०४२ को व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृति प्रदान गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार आजको बैठकले सहकारी सम्बन्धी […]

को हुन् नवनियुक्त सेबोन अध्यक्ष डा. भट्ट ? यस्तो छ उनको पृष्ठभूमी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त डा. गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंकक
BizKhabar Online » BizKhabar Online

को हुन् नवनियुक्त सेबोन अध्यक्ष डा. भट्ट ? यस्तो छ उनको पृष्ठभूमी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त डा. गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । मन्त्रिपरिषदको शुक्रबार बुसेको मन्त्रिपरिषदको बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनको ३० वर्ष लामो अनुभव केन्द्रीय बैंकिङ, मौद्रिक नीति, वित्तीय क्षेत्र नियमन, पुँजी बजार विकास र सार्वजनिक ऋण व्यवस्थापनमा रहेको छ । डा. भट्टको […]

चिनियाँ चलचित्रमा मार्सल आर्ट र कृत्रिम बुद्धिमत्ताको प्रभावशाली प्रस्तुति, नेपाल-चीन सांस्कृतिक सम्बन्ध थप सुदृढ

काठमाडौं। चिनियाँ मार्सल आर्ट चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित आधुनिक चलचित्र प्रविध
BizKhabar Online » BizKhabar Online

चिनियाँ चलचित्रमा मार्सल आर्ट र कृत्रिम बुद्धिमत्ताको प्रभावशाली प्रस्तुति, नेपाल-चीन सांस्कृतिक सम्बन्ध थप सुदृढ

काठमाडौं। चिनियाँ मार्सल आर्ट चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित आधुनिक चलचित्र प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर काठमाडौं र पोखरामा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम चलचित्र प्रदर्शनी’को नेपाल कार्यक्रम सम्पन्न भएको छ। चलचित्रलाई सांस्कृतिक आदानप्रदानको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले नेपाल र चीनबीचको चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको […]

गभर्नरसमक्ष रास्वपाको सात बुँदे सुझाव : सेयर धितो कर्जाको सीमा हेरफेर गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्र
BizKhabar Online » BizKhabar Online

गभर्नरसमक्ष रास्वपाको सात बुँदे सुझाव : सेयर धितो कर्जाको सीमा हेरफेर गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सात बुँदे सुझाव प्रस्तुत गरेको छ । पार्टीको केन्द्रीय मुद्रा तथा पुँजी बजार विभागले आज राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेललाई बुझाएको सुझावमा सेयर धितो कर्जाको सुधार, तरलता वृद्धि, वित्तीय संस्थाहरूको पूँजी पर्याप्तता अनुपात सुधार तथा कर्जा प्रवाह बढाउने विषयलाई […]

रवि लामिछानेमाथिको संगठित अपराधको अभियोग हट्यो

काठमाडौं । रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं जिल्ला अदालतले
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेमाथिको संगठित अपराधको अभियोग हट्यो

काठमाडौं । रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश जारी गरेको हो । सुमन खनाललगायतको जाहेरीमा सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियोगपत्र संशोधनको निवेदन दायर गरेको थियो । […]

बीमा क्षेत्रको अनियमितताका कारण सेयर बजार घट्यो, दिर्घकालिन सुधारमा लागेका छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारको दीर्घकालीन नीतिगत सुधारमा सरकार केन्द्
BizKhabar Online » BizKhabar Online

बीमा क्षेत्रको अनियमितताका कारण सेयर बजार घट्यो, दिर्घकालिन सुधारमा लागेका छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारको दीर्घकालीन नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताएका छन् ।संघीय संसदको प्रतिनिधिसभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभावभन्दा युगौंसम्म टिक्ने दूरगामी नीतिहरू निर्माणमा आफूहरू लागिपरेको बताए । ‘एक–एक घण्टाको अन्तरमा पूँजीबजारको सूचक तल-माथि भयो भनेर हामी हेर्दैनौं,’ मन्त्री वाग्लेले भने, ‘हामी युग–युगका लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौं ।’ […]

साना तथा मझौला आयोजना प्रवर्द्धन गर्न पिपिए खुला

काठमाडौं । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्
BizKhabar Online » BizKhabar Online

साना तथा मझौला आयोजना प्रवर्द्धन गर्न पिपिए खुला

काठमाडौं । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खुला गरेको छ । साना तथा मझौला आयोजनाको विकास र प्रवर्द्धन गर्ने एवम् लगानीका विस्तारका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त निर्णय गरेको जनाएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले साना तथा मध्यम स्तरका […]

सामान्य उकालो लाग्यो नेप्से, साढे चार अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अं
BizKhabar Online » BizKhabar Online

सामान्य उकालो लाग्यो नेप्से, साढे चार अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १.६३ अंकले बढ्दै २ हजार ७ सय २ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय ५३ कम्पनीका १ करोड ९ लाख २२ हजार बढी कित्ता […]

मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेन्डा ?

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेन्डा ?

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।रासस

यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा, मनसुन भित्रिँदै

काठमाडौं । यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ ।
BizKhabar Online » BizKhabar Online

यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा, मनसुन भित्रिँदै

काठमाडौं । यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि(मनसुन याममा नेपालमा औसत २२६ दशमलव तीन मिलिमिटर पानी पर्दछ । यस वर्ष भने औसतको १४५ दशमलव पाँच प्रतिशत अर्थात् ३३९ दशमलव सात मिलिमिटर पानी परेको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले […]

कक्षा १२ को परीक्षाफल सार्वजनिक : ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण, १७ हजारभन्दा बढीले ल्याए उत्कृष्ट नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। यस वर्ष प
BizKhabar Online » BizKhabar Online

कक्षा १२ को परीक्षाफल सार्वजनिक : ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण, १७ हजारभन्दा बढीले ल्याए उत्कृष्ट नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। यस वर्ष परीक्षामा सहभागी भएका कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् भने १ लाख ४७१ जना अनुत्तीर्ण भएका छन्। सार्वजनिक नतिजाअनुसार यस वर्ष कुल उत्तीर्ण प्रतिशत ६४.१३ रहेको छ। नियमिततर्फ ६९.७५ प्रतिशत […]

जगदम्बा मोटर्सले ल्यायो नयाँ रङमा ‘एनटर्क १२५ रेस एक्सपी’, युवा राइडर लक्षित स्कुटर सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा टिभिएस एनटर्क १२५ रेस एक्सपीको नयाँ ‘ब्लेज ब्लु’ संस्करण सा
BizKhabar Online » BizKhabar Online

जगदम्बा मोटर्सले ल्यायो नयाँ रङमा ‘एनटर्क १२५ रेस एक्सपी’, युवा राइडर लक्षित स्कुटर सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा टिभिएस एनटर्क १२५ रेस एक्सपीको नयाँ ‘ब्लेज ब्लु’ संस्करण सार्वजनिक गरेको छ। युवा राइडरहरूको रोजाइमा पर्दै आएको एनटर्क शृंखलामा नयाँ रङको यो संस्करण थपिएसँगै स्कुटरको आकर्षण र स्पोर्टी पहिचान अझ सशक्त बनेको कम्पनीले जनाएको छ। नयाँ स्कुटरको सार्वजनिक कार्यक्रम बुधबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन जगदम्बा […]

मधेस प्रदेश सरकारको पुँजीगत खर्च नाजुक, ११ महिनामा जम्मा ३३ प्रतिशत खर्च

कामठाडाैं । चालु आर्थिक वर्ष २०८२र८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत
BizKhabar Online » BizKhabar Online

मधेस प्रदेश सरकारको पुँजीगत खर्च नाजुक, ११ महिनामा जम्मा ३३ प्रतिशत खर्च

कामठाडाैं । चालु आर्थिक वर्ष २०८२र८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । प्रदेश अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारले साउनदेखि जेठसम्ममा कूल बजेटको २१ दशमलव २४ प्रतिशत खर्च गरेको छ । जसमध्ये चालुतर्फ ३६ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ७६ प्रतिशत बजेट खर्च गरेको प्रदेश […]

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध, खुलाउने तयारी तिव्र

काठमाडौं । पहिरोले लमजुङ(मनाङ जोड्ने सडक बेँसीसहर(चामे सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेक
BizKhabar Online » BizKhabar Online

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध, खुलाउने तयारी तिव्र

काठमाडौं । पहिरोले लमजुङ(मनाङ जोड्ने सडक बेँसीसहर(चामे सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले भने, ‘पानी ठूलो परेकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने सम्भावना पनि रहन्छ । […]

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

काठमाडौं । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित ह
BizKhabar Online » BizKhabar Online

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

काठमाडौं । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ । तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको भविष्यलाई लिएर चिन्ता […]

मौद्रिक नीतिमा स्टक ब्रोकर्स एसोसिएसनकाे सुझाव, पूँजी बजारलाई गतिशील बनाउन माग

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेप
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिमा स्टक ब्रोकर्स एसोसिएसनकाे सुझाव, पूँजी बजारलाई गतिशील बनाउन माग

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई पूँजी बजार विकास, लगानी विस्तार र वित्तीय प्रणालीलाई थप गतिशील बनाउने लक्षित विभिन्न सुझावहरू पेश गरेको छ। एसोसिएसनले बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारबाट धितोपत्र खरिद गर्न सहज बनाउँदै बिक्रीका लागि हालको कम्तीमा छ महिना कुर्नुपर्ने व्यवस्थालाई […]

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार, बजारकाे अवस्था के ?

काठमाडौं । मोबाइल प्रविधिको पाँचौँ पुस्ता, फाइभ जी प्रविधि भित्र्याउन सरकार र दुरसञ्चार नियामक इ
BizKhabar Online » BizKhabar Online

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार, बजारकाे अवस्था के ?

काठमाडौं । मोबाइल प्रविधिको पाँचौँ पुस्ता, फाइभ जी प्रविधि भित्र्याउन सरकार र दुरसञ्चार नियामक इच्छुक देखिएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफले) बिहिबार आयोजना गरेको ‘नेपालको वर्तमान दूरसञ्चार अवस्था’ विषयक अन्तर्क्रिया एवं राउन्ड टेबल छलफलमा नियामक निकाय, सरकारी प्रतिनिधि र सेवा प्रदायकहरूले फाइभजी चलाउन तयार भएको बताएका हुन् । कार्यक्रममा सरकारी निकाय, नियामक, सेवा प्रदायक, […]

ई-पासपोर्ट छपाइ अनियमिततामा आरजु राणा देउवाको नाममा म्याद तामेली

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट छपाइमा भएको अनियमितताको अनुसन्धानका क
BizKhabar Online » BizKhabar Online

ई-पासपोर्ट छपाइ अनियमिततामा आरजु राणा देउवाको नाममा म्याद तामेली

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट छपाइमा भएको अनियमितताको अनुसन्धानका क्रममा तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नाममा म्याद तामेली गरेको छ । आयोगले असार दुई गते सूचना जारी गरे पनि असार तीन गते दिउँसो बुढानीलकण्ठस्थित देउवाको पुरानो घरको गेटमा म्याद तामेलीको सूचना टाँसेको हो । बयान लिनुपर्ने व्यक्तिसँग सम्पर्क हुन नसकेपछि यस्तो म्याद […]

सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह

काठमाडौं । सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार
BizKhabar Online » BizKhabar Online

सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह

काठमाडौं । सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारबाही गरिने विज्ञापन बोर्डले जनाएको छ । विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो […]

उद्योग परिसंघको आग्रह : महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाटिदिनुहोस्

काठमाडौं । नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रभित्रका भाडासम्बन्धी विवादको अन्तिम कानुनी
BizKhabar Online » BizKhabar Online

उद्योग परिसंघको आग्रह : महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाटिदिनुहोस्

काठमाडौं । नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रभित्रका भाडासम्बन्धी विवादको अन्तिम कानुनी निरुपण नहुँदासम्म उद्योगमा विद्युत् लाइन नकाट्न आग्रह गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेका र अन्य उद्योगीले महसुल तिर्न खोजिरहेका जनाउँदै परिसङ्घले बक्यौता तिर्ने समय थप गर्न अनुरोध गरेको हो । औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ २५ गते सूचना […]

Get more results via ClueGoal