मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेन्डा ?
newsare.net
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेनमन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेन्डा ?
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो ।रासस Read more














