गभर्नरसमक्ष रास्वपाको सात बुँदे सुझाव : सेयर धितो कर्जाको सीमा हेरफेर गर्न माग
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रगभर्नरसमक्ष रास्वपाको सात बुँदे सुझाव : सेयर धितो कर्जाको सीमा हेरफेर गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल राष्ट्र बैंकले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सात बुँदे सुझाव प्रस्तुत गरेको छ । पार्टीको केन्द्रीय मुद्रा तथा पुँजी बजार विभागले आज राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेललाई बुझाएको सुझावमा सेयर धितो कर्जाको सुधार, तरलता वृद्धि, वित्तीय संस्थाहरूको पूँजी पर्याप्तता अनुपात सुधार तथा कर्जा प्रवाह बढाउने विषयलाई […] Read more














