चिनियाँ चलचित्रमा मार्सल आर्ट र कृत्रिम बुद्धिमत्ताको प्रभावशाली प्रस्तुति, नेपाल-चीन सांस्कृतिक सम्बन्ध थप सुदृढ
newsare.net
काठमाडौं। चिनियाँ मार्सल आर्ट चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित आधुनिक चलचित्र प्रविधचिनियाँ चलचित्रमा मार्सल आर्ट र कृत्रिम बुद्धिमत्ताको प्रभावशाली प्रस्तुति, नेपाल-चीन सांस्कृतिक सम्बन्ध थप सुदृढ
काठमाडौं। चिनियाँ मार्सल आर्ट चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित आधुनिक चलचित्र प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर काठमाडौं र पोखरामा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम चलचित्र प्रदर्शनी’को नेपाल कार्यक्रम सम्पन्न भएको छ। चलचित्रलाई सांस्कृतिक आदानप्रदानको प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले नेपाल र चीनबीचको चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको […] Read more














