को हुन् नवनियुक्त सेबोन अध्यक्ष डा. भट्ट ? यस्तो छ उनको पृष्ठभूमी
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त डा. गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंककको हुन् नवनियुक्त सेबोन अध्यक्ष डा. भट्ट ? यस्तो छ उनको पृष्ठभूमी
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त डा. गोपालप्रसाद भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । मन्त्रिपरिषदको शुक्रबार बुसेको मन्त्रिपरिषदको बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनको ३० वर्ष लामो अनुभव केन्द्रीय बैंकिङ, मौद्रिक नीति, वित्तीय क्षेत्र नियमन, पुँजी बजार विकास र सार्वजनिक ऋण व्यवस्थापनमा रहेको छ । डा. भट्टको […] Read more














