पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो, सुकुम्बासी व्यवस्थापनपछि मात्रै अन्य क्षेत्रमा डोजर चलाइने
newsare.net
कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कपोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो, सुकुम्बासी व्यवस्थापनपछि मात्रै अन्य क्षेत्रमा डोजर चलाइने
कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ । पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो । महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमतिअनुसार व्यवसायीले सटर खाली गरेका थिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले […] Read more














