हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प, हुम्लासहित आसपासका जिल्लामा महसुस
newsare.net
काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापहुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प, हुम्लासहित आसपासका जिल्लामा महसुस
काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु […] Read more














