मनसुन थप चार प्रदेशमा विस्तार, सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण
newsare.net
काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वमनसुन थप चार प्रदेशमा विस्तार, सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण
काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी मनसुनसम्बन्धी बुलेटिनअनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा विस्तार भएको हो । महाशाखाका अनुसार हाल मनसुन कोशी […] Read more














