Nepal



इरान-अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबीच स्

नेपालमै पहिलोपटक अत्याधुनिक चिप-लेभल डिभाइस रिपेयरिङ सेवा सुरु, अब बिग्रिएका ल्यापटप र मोबाइल सस्तोमै बन्ने

काठमाडौं । काठमाडौंको प्रमुख व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुन
BizKhabar Online » BizKhabar Online

नेपालमै पहिलोपटक अत्याधुनिक चिप-लेभल डिभाइस रिपेयरिङ सेवा सुरु, अब बिग्रिएका ल्यापटप र मोबाइल सस्तोमै बन्ने

काठमाडौं । काठमाडौंको प्रमुख व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर’ (N EYE Laptop Service Centre) औपचारिक रूपमा सञ्चालनमा आएको छ। पिपुल्स प्लाजा अगाडि रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा अवस्थित यस केन्द्रले अन्तर्राष्ट्रिय स्तरको ‘रिपेरी एक्स फ्रेन्चाइजी’ (RepairX Franchise) नेपालमा भित्र्याएको हो। अब उपभोक्ताहरूले आफ्ना महँगा डिजिटल उपकरणहरू […]

कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ

कर्णाली । पहिरो तथा भूकम्पीय जोखिम क्षेत्रमा रहेका पश्चिम नेपालका स्थानीय तह र समुदायको उत्थानश
BizKhabar Online » BizKhabar Online

कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ

कर्णाली । पहिरो तथा भूकम्पीय जोखिम क्षेत्रमा रहेका पश्चिम नेपालका स्थानीय तह र समुदायको उत्थानशीलता बढाउन कर्णालीसहित तीन प्रदेशमा ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको छ । पिपल ईन निड (पिन)अन्तर्गत ‘प्रतिबद्ध–३’ को समापनसँगै ‘प्रतिबद्ध–४’ परियोजना शुभारम्भ भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘प्रतिबद्ध–३ समापन तथा प्रतिबद्ध–४ शुभारम्भ कार्यक्रम’मा ‘प्रतिबद्ध–४’ […]

जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्स, एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद
BizKhabar Online » BizKhabar Online

जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्स, एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एमएडब्लु अर्थमुभर्स प्रालि र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका तर्फबाट एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरे । यस सहकार्यअन्तर्गत […]

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

काठमाडौं । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीच
BizKhabar Online » BizKhabar Online

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

काठमाडौं । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ। बसपार्कभित्रको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर तथा कबलहरु समेत हटाइएका छन्। विसं २०३० मा बसपार्कको जग्गा अधिग्रहण गरेको आधा शताब्दीपछि बसपार्क निर्माणका लागि ‘साइट क्लियर’ गर्ने काम सुरु गरिएको हो। संरचना हटाएको क्षेत्रमा सरसफाइ गरेर […]

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

बागमती । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने
BizKhabar Online » BizKhabar Online

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

बागमती । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८३ र ०८४ को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो । सहकारी संस्थाहरूको अनुगमन, सुपरीवेक्षण र वित्तीय अनुशासनका लागि बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात […]

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व संकलन, २६४१ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व संकलन, २६४१ सवारी चालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७९, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १४७, संकेत बत्ती उल्लंघनकर्ता १५४ र तीव्र गतिमा सवारीसाधन […]

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ, धान रोपाइँ तीव्र

बाँके । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन
BizKhabar Online » BizKhabar Online

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ, धान रोपाइँ तीव्र

बाँके । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गरेकी छिन् […]

आध्यात्मिक भट्टले जोगाउनुपर्नेछ सेयर निष्काशनमा लेनदेन नहुने भरोसा, विकृतिको चाङमाथि छैन सजिलो

काठमाडौं । पुँजीबजारमै विद्यावारिधि गरेका डा. गोपाल प्रसाद भट्ट धितोपत्र बोर्डको अध्यक्षका रुपम
BizKhabar Online » BizKhabar Online

आध्यात्मिक भट्टले जोगाउनुपर्नेछ सेयर निष्काशनमा लेनदेन नहुने भरोसा, विकृतिको चाङमाथि छैन सजिलो

काठमाडौं । पुँजीबजारमै विद्यावारिधि गरेका डा. गोपाल प्रसाद भट्ट धितोपत्र बोर्डको अध्यक्षका रुपमा साढे दुई वर्षे कार्यकाल इमान र पारदर्शीताको कसीमा हेरिनेछन् । अध्यात्म र योगसाधक समेत रहेका भट्टले बजारको त्यो आत्मा जोगाउनुपर्नेछ, जसले सेयर बजारमा जोडिएका लाखौं व्यक्तिहरुको विश्वास कायम गरोस् । सुशासनमा जोड दिएको सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको अध्यक्षका रुपमा भट्टको जिम्मेवारी […]

पासपोर्ट छपाइ ठेक्का प्रकरणमा १६ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १० अर्ब १३ करोड विगो दावी

काठमाडौं । राहदानी छपाइसम्बन्धी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना व्यक
BizKhabar Online » BizKhabar Online

पासपोर्ट छपाइ ठेक्का प्रकरणमा १६ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १० अर्ब १३ करोड विगो दावी

काठमाडौं । राहदानी छपाइसम्बन्धी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जनाविरुद्ध आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले उक्त मुद्धामा विभागका सूचना प्रविधि निर्देशक सुनिल केसी, तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्य, उपसचिव राजाराम दाहाल, शाखा अधिकृत […]

याडेआको विद्युतीय मोटरसाइकल ‘किनेस’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी याडेआले आफ्नो बहुप्रतीक
BizKhabar Online » BizKhabar Online

याडेआको विद्युतीय मोटरसाइकल ‘किनेस’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारी निर्माता कम्पनी याडेआले आफ्नो बहुप्रतीक्षित विद्युतीय मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि याडेआको आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत आयोजित कार्यक्रममा उक्त मोटरसाइकल नेपाली बजारमा भित्र्याइएको हो। कम्पनीका अनुसार किनेसलाई दैनिक आवतजावतका लागि मात्र नभई उच्च प्रदर्शन, तीव्र गति, रोमाञ्चक सवारी अनुभव र आकर्षक बनावटलाई प्राथमिकतामा राखेर […]

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्ध
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण विभागको पहलमा पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन काठमाडौं ल्याउने तयारी गरिएको बताइएको छ। पौडेल पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका हुन्। प्रहरी […]

उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन अब तथ्याङ्क कार्यालयले गर्ने, तथ्यांकको दोहोरोपना हटाईँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआ
BizKhabar Online » BizKhabar Online

उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन अब तथ्याङ्क कार्यालयले गर्ने, तथ्यांकको दोहोरोपना हटाईँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलन गर्ने भएको छ । मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्वपूर्ण रहँदै आएको छ । केन्द्रीय बैंकले नियमित रुपमा उपभोक्ता मूल्य सूचकाङ्क तथा मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै […]

११ महिनामै ४३ अर्बको स्मार्टफोन भित्रियो, चीनबाट मात्रै ३२ अर्बभन्दा बढीको आयात

काठमाडौं । नेपालमा स्मार्टफोनको प्रयोग र माग बढ्दै जाँदा यसको आयात पनि उल्लेखनीय रूपमा वृद्धि भए
BizKhabar Online » BizKhabar Online

११ महिनामै ४३ अर्बको स्मार्टफोन भित्रियो, चीनबाट मात्रै ३२ अर्बभन्दा बढीको आयात

काठमाडौं । नेपालमा स्मार्टफोनको प्रयोग र माग बढ्दै जाँदा यसको आयात पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ […]

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी लिलाम बिक्री पोर्टलमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ सम्पत्तिहरु, गैर बैंकिङ सम्पत्ति तथा ध
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी लिलाम बिक्री पोर्टलमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ सम्पत्तिहरु, गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि […]

महासंघले टुङ्गो लगायो १८ समितिको सभापति, महेशलाललाई सल्लाहकार र कुशकुमारलाई विज्ञता परिषद्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न परिषद् तथा समितिहरूको नेतृत्व चयन गर्दै १८ वटा
BizKhabar Online » BizKhabar Online

महासंघले टुङ्गो लगायो १८ समितिको सभापति, महेशलाललाई सल्लाहकार र कुशकुमारलाई विज्ञता परिषद्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न परिषद् तथा समितिहरूको नेतृत्व चयन गर्दै १८ वटा समितिका सभापतिको टुङ्गो लगाएको छ। महासंघले संगठनको नीति निर्माण, निजी क्षेत्रका सरोकार तथा विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित गतिविधिलाई प्रभावकारी बनाउन नयाँ जिम्मेवारी बाँडफाँट गरेको हो। महासंघले महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापति तोकेको छ भने कुशकुमार जोशीलाई महासंघको विज्ञता परिषद्को नेतृत्वको […]

चीन अमेरिकाबीच प्रविधि वार : चीनद्वारा अमेरिकी १० कम्पनीमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिका र चीनबीच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच बेइजिङले १० अमेरि
BizKhabar Online » BizKhabar Online

चीन अमेरिकाबीच प्रविधि वार : चीनद्वारा अमेरिकी १० कम्पनीमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिका र चीनबीच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ । वासिङ्टनले चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि चीनले त्यसको प्रतिकारस्वरूप रक्षा तथा दुर्लभ पृथ्वी खनिज क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्धात्मक कदम चालेको हो । चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारले […]

मनसुन थप चार प्रदेशमा विस्तार, सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्व
BizKhabar Online » BizKhabar Online

मनसुन थप चार प्रदेशमा विस्तार, सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी मनसुनसम्बन्धी बुलेटिनअनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा विस्तार भएको हो । महाशाखाका अनुसार हाल मनसुन कोशी […]

श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि, सेवा निर्यातबाट तीन अर्ब डलरभन्दा बढी आम्दानी

कोलम्बो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलङ्का
BizKhabar Online » BizKhabar Online

श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि, सेवा निर्यातबाट तीन अर्ब डलरभन्दा बढी आम्दानी

कोलम्बो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित विश्वव्यापी आर्थिक दबाबका बाबजुद श्रीलङ्काको निर्यात चालु वर्षको पहिलो चार महिनामा छ प्रतिशतले वृद्धि भएको छ । श्रीलङ्काको निर्यात विकास बोर्ड (इडिबी) का अध्यक्ष मंगला विजेसिंघेले आइतबार उक्त अवधिमा निर्यात वृद्धि भएको जानकारी दिँदै हालको प्रवृत्ति कायम रहे देशले गत वर्षको ऐतिहासिक निर्यात आम्दानीको कीर्तिमानसमेत पार गर्न सक्ने […]

११ महिनामा १९ खर्बको आयात पौने ३ खर्बको निर्यात, व्यापारघाटा १५ प्रतिशतले उकालो लाग्यो

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालमा झन्डै १९ खर्ब रुपैयाँ बराबरको मालवस्तु
BizKhabar Online » BizKhabar Online

११ महिनामा १९ खर्बको आयात पौने ३ खर्बको निर्यात, व्यापारघाटा १५ प्रतिशतले उकालो लाग्यो

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालमा झन्डै १९ खर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि जेठ मसान्तसम्म नेपालले कुल १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ । यो गत आवको यहि अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी […]

पुनः ग्रे लिस्टमै नेपाल, सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सुधार अपुग

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी अन्तरराष्ट
BizKhabar Online » BizKhabar Online

पुनः ग्रे लिस्टमै नेपाल, सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सुधार अपुग

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी अन्तरराष्ट्रिय निगरानी संस्था (एफएटीएफ) को खैरो सूची (ग्रे लिस्ट)मा परेको छ । फ्रान्समा आयोजित एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमयुक्त मुलुकहरूको ग्रे लिस्टमै कायम राख्ने निर्णय गरेको हो। एफएटीएफ विश्वभर सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा लगानी तथा वित्तीय अपराध […]

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट, विश्व ग्यास बजारको आपूर्ति प्रणालीमा थप दबाब सिर्जना गर्ने

कतार । कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबा
BizKhabar Online » BizKhabar Online

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट, विश्व ग्यास बजारको आपूर्ति प्रणालीमा थप दबाब सिर्जना गर्ने

कतार । कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी भइरहेका बेला आइतबार राति भएको शक्तिशाली विस्फोट र आगलागीमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् । घटनाले विश्व ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गरेको छ, विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादक राष्ट्रहरूमध्ये एक कतारको उत्पादन र आपूर्ति प्रणाली […]

माउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज सोमबार असार ८ गते अन्तिम दिन रहेको छ । लगान
BizKhabar Online » BizKhabar Online

माउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज सोमबार असार ८ गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले असार ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ […]

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत, आर्थिक वृद्धिदर कति ?

काठमाडौं । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँ
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत, आर्थिक वृद्धिदर कति ?

काठमाडौं । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४० प्रतिशत रहने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए । […]

यसवर्ष मधेसमै गहुँ उत्पादनमा कमी, यस्ता देखिए उत्पादन घटनुका कारण

काठमाडौं । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आए
BizKhabar Online » BizKhabar Online

यसवर्ष मधेसमै गहुँ उत्पादनमा कमी, यस्ता देखिए उत्पादन घटनुका कारण

काठमाडौं । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ । मधेस प्रदेश कृषि निर्देशनालय नक्टाझिज धनुषाका अनुसार यस वर्ष मधेस प्रदेशमा तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो वर्ष मधेस […]

संकटमा रैथाने गाई, गौशाला र मन्दिरमा सीमित हुँदै

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु सङ्कटमा परेका छन् । पछिल्लो आ
BizKhabar Online » BizKhabar Online

संकटमा रैथाने गाई, गौशाला र मन्दिरमा सीमित हुँदै

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु सङ्कटमा परेका छन् । पछिल्लो आठ वर्षको तथ्याङ्कका आधारमा धवलागिरिमा गाईगोरुको सङ्ख्या दुई हजार ३४५ ले घटेको छ । विसं २०७४ मा गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार धवलागिरिमा गाईगोरु ६ हजार ७५६, रागाभैँसी दुई हजार ३८३, बाख्रा तीन हजार ६६४, भेडा दुई हजार २८ तथा घोडा २२९ रहेका थिए […]

गैरबैंकिङ सम्पत्ति बढेको बढ्यै, साढे ७ अर्ब रुपैयाँ थपिदा कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) साढे ७ अर्ब रुपैयाँले बढेको छ ।
BizKhabar Online » BizKhabar Online

गैरबैंकिङ सम्पत्ति बढेको बढ्यै, साढे ७ अर्ब रुपैयाँ थपिदा कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) साढे ७ अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको बैशाख महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४५ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा १९.५१ प्रतिशत […]

कर्मचारी सञ्चय कोषको प्रशासकका लागि आवेदन आह्वान, यस्ता छन् आवेदकका लागि मापदण्ड

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदमा आवेदन खुला गरेको छ । मन्त्रा
BizKhabar Online » BizKhabar Online

कर्मचारी सञ्चय कोषको प्रशासकका लागि आवेदन आह्वान, यस्ता छन् आवेदकका लागि मापदण्ड

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदमा आवेदन खुला गरेको छ । मन्त्रालयले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो । मन्त्रालयअन्तर्गत गठित प्रशासक छनोट तथा सिफारिस समितिले सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । सूचनाअनुसार उम्मेदवारले कर्मचारी सञ्चय कोष ऐन, २०१९ अनुसार आवश्यक […]

राज्य सम्पत्तिको दुरुपयोग भए कसैलाई छोडिन्न : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारील
BizKhabar Online » BizKhabar Online

राज्य सम्पत्तिको दुरुपयोग भए कसैलाई छोडिन्न : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर सोधपुछ गरेको पुष्टि गर्दै राज्यकोष र सार्वजनिक सम्पत्तिको दुरुपयोगमा संलग्न जोसुकैलाई पनि नछाड्ने बताएका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विगतमा राज्यकोष तथा राज्य सम्पत्तिमाथि भएको अनियमितता र शोषणविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने बताए। उनले कुनै राजनीतिक […]

स्याफ्रुबेँसी–रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै, चीन सरकारले आर्थिक सहयोग गर्दै

काठमाडौं । स्याफ्रुबेँसी–रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचक
BizKhabar Online » BizKhabar Online

स्याफ्रुबेँसी–रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै, चीन सरकारले आर्थिक सहयोग गर्दै

काठमाडौं । स्याफ्रुबेँसी–रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो । उक्त खण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी–त्रिशूली–मैलुङ’रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ । यसअघि पनि उक्त […]

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी ने
BizKhabar Online » BizKhabar Online

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नेपालको राजनीतिक पुनर्जागरणको अभियान भएको बताएका छन्र । पार्टीको चौँथो स्थापना दिवसको अवसरमा चितवनमा आयोजित प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहेका उनले रास्वपा सकारात्मक परिवर्तनको आकाङ्क्षाको राजनीतिक अभिव्यक्ति भएको बताए । डा वाग्लेले आफूहरूको उद्देश्य केबल सरकार परिवर्तन मात्र नभई राजनीतिक संस्कार परिवर्तन […]

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्
BizKhabar Online » BizKhabar Online

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरिका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका–४७ वर्षीय रामरतन […]

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प, हुम्लासहित आसपासका जिल्लामा महसुस

काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प माप
BizKhabar Online » BizKhabar Online

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प, हुम्लासहित आसपासका जिल्लामा महसुस

काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु […]

निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प, बिरामीलाई समस्या

काठमाडौँ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत छ म
BizKhabar Online » BizKhabar Online

निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प, बिरामीलाई समस्या

काठमाडौँ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए । ‘सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ’, उनले भने, ‘बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।’ अस्पतालमा […]

रवि-बालेनले घण्टी बजाएर सुरु भयो रास्वपाकाे पहिलो महाधिवेशन, निर्वाचन तालिका सार्बजनिक

काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ
BizKhabar Online » BizKhabar Online

रवि-बालेनले घण्टी बजाएर सुरु भयो रास्वपाकाे पहिलो महाधिवेशन, निर्वाचन तालिका सार्बजनिक

काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् । महाधिवेशनमा शुभकामना दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति गगन थापा, […]

बजारमा बर्डफ्लुका बाबजुद पनि अण्डाको माग उच्च, मासुको खपत भने लगातार ओरालो

काठमाडौं । देशका विभिन्न क्षेत्रमा बर्डफ्लुको संक्रमण फैलिएको हल्लाबीच पनि पछिल्लो समय अण्डाको
BizKhabar Online » BizKhabar Online

बजारमा बर्डफ्लुका बाबजुद पनि अण्डाको माग उच्च, मासुको खपत भने लगातार ओरालो

काठमाडौं । देशका विभिन्न क्षेत्रमा बर्डफ्लुको संक्रमण फैलिएको हल्लाबीच पनि पछिल्लो समय अण्डाको मूल्य लगातार उकालो लाग्दो छ । बर्डफ्लुकै कारण अण्डाको उत्पादन घट्नु र डिमाण्ड तलमाथि नहुनुले बजारमा अण्डाको मूल्य लगातार उकालो लागिरहेको देखिन्छ । यसबाट उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको छ भने अण्डा उत्पादकले केही राहत पाएपनि चल्ला उत्पादन गर्ने उद्योग भने गम्भीर संकटमा […]

Get more results via ClueGoal