महासंघले टुङ्गो लगायो १८ समितिको सभापति, महेशलाललाई सल्लाहकार र कुशकुमारलाई विज्ञता परिषद्
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न परिषद् तथा समितिहरूको नेतृत्व चयन गर्दै १८ वटामहासंघले टुङ्गो लगायो १८ समितिको सभापति, महेशलाललाई सल्लाहकार र कुशकुमारलाई विज्ञता परिषद्
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न परिषद् तथा समितिहरूको नेतृत्व चयन गर्दै १८ वटा समितिका सभापतिको टुङ्गो लगाएको छ। महासंघले संगठनको नीति निर्माण, निजी क्षेत्रका सरोकार तथा विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित गतिविधिलाई प्रभावकारी बनाउन नयाँ जिम्मेवारी बाँडफाँट गरेको हो। महासंघले महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापति तोकेको छ भने कुशकुमार जोशीलाई महासंघको विज्ञता परिषद्को नेतृत्वको […] Read more














