सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ
newsare.net
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धसम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण विभागको पहलमा पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन काठमाडौं ल्याउने तयारी गरिएको बताइएको छ। पौडेल पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका हुन्। प्रहरी […] Read more














