आध्यात्मिक भट्टले जोगाउनुपर्नेछ सेयर निष्काशनमा लेनदेन नहुने भरोसा, विकृतिको चाङमाथि छैन सजिलो
newsare.net
काठमाडौं । पुँजीबजारमै विद्यावारिधि गरेका डा. गोपाल प्रसाद भट्ट धितोपत्र बोर्डको अध्यक्षका रुपमआध्यात्मिक भट्टले जोगाउनुपर्नेछ सेयर निष्काशनमा लेनदेन नहुने भरोसा, विकृतिको चाङमाथि छैन सजिलो
काठमाडौं । पुँजीबजारमै विद्यावारिधि गरेका डा. गोपाल प्रसाद भट्ट धितोपत्र बोर्डको अध्यक्षका रुपमा साढे दुई वर्षे कार्यकाल इमान र पारदर्शीताको कसीमा हेरिनेछन् । अध्यात्म र योगसाधक समेत रहेका भट्टले बजारको त्यो आत्मा जोगाउनुपर्नेछ, जसले सेयर बजारमा जोडिएका लाखौं व्यक्तिहरुको विश्वास कायम गरोस् । सुशासनमा जोड दिएको सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको अध्यक्षका रुपमा भट्टको जिम्मेवारी […] Read more














