ग्रेटवाल मोटर्सको नयाँ एसयूभी ओरा फाइभ सार्वजनिक, मासिक ४१ हजार किस्तामा रेट्रो डिजाइन एसयूभी
newsare.net
काठमाडौं । मासिक ४१ हजार २०० रुपैयाँभन्दा कम किस्ता तिर्नेगरी ग्रेटवाल मोटर्सको नयाँ एसयूभी किनग्रेटवाल मोटर्सको नयाँ एसयूभी ओरा फाइभ सार्वजनिक, मासिक ४१ हजार किस्तामा रेट्रो डिजाइन एसयूभी
काठमाडौं । मासिक ४१ हजार २०० रुपैयाँभन्दा कम किस्ता तिर्नेगरी ग्रेटवाल मोटर्सको नयाँ एसयूभी किन्न पाइने भएको छ । भिजी इम्पेक्सले हिजो दुई भेरियन्टमा सार्वजनिक गरेको ओरा फाइभ एसयूभी मध्ये मिड भेरियन्टको मासिक किस्ता ४१ हजारभन्दा केही बढी हुने देखिएको हो । भिजीले ४६ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर ओरा फाइभको इन्ट्री भेरियन्ट किन्ने […] Read more














