सार्वजनिक सवारीसाधन दर्ता आंशिक खुला, जेठ ८ सम्म एलसी खुलेका सवारीसाधन दर्ता हुँदै
newsare.net
काठमाडौं । रोकिएको सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रूपमा खुलेको छ । यातायात व्यवस्था विभागलेसार्वजनिक सवारीसाधन दर्ता आंशिक खुला, जेठ ८ सम्म एलसी खुलेका सवारीसाधन दर्ता हुँदै
काठमाडौं । रोकिएको सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रूपमा खुलेको छ । यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका तथा आयात प्रक्रिया अघि बढिसकेका सवारीसाधन दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।विभागले एक पत्र जारी गर्दै नयाँ दर्ता रोक्का रहे पनि त्यसअघि नै प्रक्रिया पूरा भएका सवारीसाधनको कागजात जाँच गरी दर्ता गर्न सकिने जानकारी दिएको […] Read more














