सेयर बजारको ओरालो यात्रा रोकिएन, दोहोरो अंकले घटेको बजारमा ४ अर्ब ३६ करोडको कारोबार
newsare.net
काठमाडौं । मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ओरालो यात्राले निरन्तरता पाएको छ । आज नेप्सेयर बजारको ओरालो यात्रा रोकिएन, दोहोरो अंकले घटेको बजारमा ४ अर्ब ३६ करोडको कारोबार
काठमाडौं । मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ओरालो यात्राले निरन्तरता पाएको छ । आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक २६.१६ अंकले घटेर २ हजार ६ सय ७४.४८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका २२ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय ३९ कम्पनीको घटेको […] Read more














