Nepal



स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडाैँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी

पुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुन-चाँदीको बिशाल भण्डार

टोकियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पहिलो पटक कुरिल टापुहरूको भ्रमण गरेका थिए, जु
BizKhabar Online » BizKhabar Online

पुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुन-चाँदीको बिशाल भण्डार

टोकियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पहिलो पटक कुरिल टापुहरूको भ्रमण गरेका थिए, जुन भ्रमणलाई लिएर जापनले आपत्ति जनाएको छ । पुटिनले यस ज्वालामुखी शृङ्खलाअन्तर्गत पर्ने दक्षिणी टापुहरूमध्येको एक ‘इतुरुप टापु’मा रहेको माछा प्रशोधन केन्द्रमा मात्रै गएनन, उनले त्यहाँ माछाको अन्डाको पनि स्वाद लिए र त्यहाँका अस्पताल र विद्यालयको निरीक्षण गरेका थिए । तर, […]

बैंकहरुले कमाए पौने ७० अर्ब नाफा : लाभांश क्षमता, प्रतिसेयर आम्दानीमा कुनको अवस्था कस्तो ?

काठमाडौं । गत वर्ष सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले पौने ७० अर्ब रुपैयाँभन्दा धेरै खुद नाफा कमा
BizKhabar Online » BizKhabar Online

बैंकहरुले कमाए पौने ७० अर्ब नाफा : लाभांश क्षमता, प्रतिसेयर आम्दानीमा कुनको अवस्था कस्तो ?

काठमाडौं । गत वर्ष सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले पौने ७० अर्ब रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । एक वर्षमा वाणिज्य बैंकहरुको खुद नाफा ३२.२८ प्रतिशतले बढेर ६९ अर्ब ८६ करोड ६० लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकहरुले ५२ अर्ब ८१ करोड ७५ लाख २४ हजार रुपैयाँ खुद नाफा […]

अर्थद्धारा कार्यविधि संशोधन, जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि रु
BizKhabar Online » BizKhabar Online

अर्थद्धारा कार्यविधि संशोधन, जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

काठमाडौं । सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि रु ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा […]

लक्ष्मी सनराइज बैंकको नाफा ३ अर्ब ११ करोड, वितरणयोग्य नाफा १ अर्ब ८१ करोड

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ न
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकको नाफा ३ अर्ब ११ करोड, वितरणयोग्य नाफा १ अर्ब ८१ करोड

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २३.२६ प्रतिशत कम हो । अघिल्लो आवमा बैंकको नाफा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ५८ करोड ८५ लाख र […]

‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी

अमेरिका । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्
BizKhabar Online » BizKhabar Online

‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी

अमेरिका । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गर्ने दाबी गर्दै ‘स्ट्रेट अफ होर्मुज’लाई चाँडै अमेरिकी भूभागको हिस्सा घोषणा गर्ने बताएका छन् । ट्रम्पले मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दाबी गर्दै आएका छन् । इरानले भने उनको दाबी अस्वीकार गर्दै […]

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख ३३ हजार मौज्दात रहेको छ । समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार कृषि विकास बैंकमा रु सात करोड १६ लाख ३२ हजार, सांग्रिला बैंकमा रु तीन […]

सरकारले आज यी पाँच स्थानबाट ग्यास बिक्री गर्ने, नागरिकता अनिर्वाय

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । नेपाल आयल निगमले जिल्
BizKhabar Online » BizKhabar Online

सरकारले आज यी पाँच स्थानबाट ग्यास बिक्री गर्ने, नागरिकता अनिर्वाय

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ । निगमका अनुसार २०८३ साउन ३१ गते शनिबारदेखि तोकिएका स्थानहरुबाट सम्बन्धित ब्राण्डका ग्यास सिलिन्डरहरू वितरण गरिनेछ । जसअनुसार निगमको टेकु परिसरबाट नेपाल, एचपी, […]

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित, केही सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्याल
BizKhabar Online » BizKhabar Online

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित, केही सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ६:३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६:०० बजेदेखि बिहान४:०० बजेसम्म सबै सवारीसाधनको आवागमन […]

खनिज क्षेत्रको राजस्व संकलन खस्कियो, एक वर्षमै ७० करोडले घट्यो

काठमाडौँ । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत संकलन गर्ने राजस
BizKhabar Online » BizKhabar Online

खनिज क्षेत्रको राजस्व संकलन खस्कियो, एक वर्षमै ७० करोडले घट्यो

काठमाडौँ । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत संकलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब रु ७० करोडले कमी आएको जनाएको छ । विभागले आर्थिक वर्ष २०८१र८२ मा रु एक अर्ब ५९ करोड राजस्व संकलन गरेकामा आर्थिक वर्ष २०८२र८३ मा रु ८९ करोड ४८ लाख मात्र संकलन गरेको हो । अघिल्लो […]

बेनी–जोमसोम–कोरला सडक: हालसम्म आठ अर्ब ९६ करोड खर्च, समग्र भौतिक प्रगति ६५ प्रतिशत

मुस्ताङ । चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करो
BizKhabar Online » BizKhabar Online

बेनी–जोमसोम–कोरला सडक: हालसम्म आठ अर्ब ९६ करोड खर्च, समग्र भौतिक प्रगति ६५ प्रतिशत

मुस्ताङ । चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ । कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान […]

ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ : उद्योग मन्त्रालय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साविकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपू
BizKhabar Online » BizKhabar Online

ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ : उद्योग मन्त्रालय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साविकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढिरहेको जनाउँदै आवश्यक मात्रामा मात्र ग्यासको खरिद गर्न आम उपभोक्तामा आग्रह गरेको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको बिक्री वितरणलाई सरकारले सहज बनाउँदै लगेको बताए। ‘आफूलाई हालका लागि आवश्यक पर्ने मात्रामा मात्र खरिद गरौँ । पछि […]

हिमालय रोडिजको आठौँ संस्करण : यामाहा शोरुममा हुने पूर्वछनोटबाट उत्कृष्टलाई सिधा प्रवेशको अवसर

काठमाडौं । यामाहा रेसिङको मुख्य प्रायोजन तथा माउन्टेन ड्यूसँगको सहकार्यमा आयोजना हुन लागेको हिम
BizKhabar Online » BizKhabar Online

हिमालय रोडिजको आठौँ संस्करण : यामाहा शोरुममा हुने पूर्वछनोटबाट उत्कृष्टलाई सिधा प्रवेशको अवसर

काठमाडौं । यामाहा रेसिङको मुख्य प्रायोजन तथा माउन्टेन ड्यूसँगको सहकार्यमा आयोजना हुन लागेको हिमालय रोडिजको आठौँ संस्करणका लागि पूर्व–छनोट प्रक्रिया आगामी साउन ३० गतेदेखि सुरु हुने भएको छ। ‘एटिट्युड भर्सेस अल्टिच्युड’ अर्थात् ‘मनोवृत्ति र उचाइबीचको प्रतिस्पर्धा’ भन्ने मूल भावनासहित आयोजना हुन लागेको आठौँ संस्करणका लागि नेपालका विभिन्न सहरमा रहेका यामाहाका आधिकारिक शोरुममा पूर्व–छनोट आयोजना गरिने […]

हतारमा नीति र ऐन ल्याउने परिपाटी अन्त्य गर्न निजी क्षेत्रको आग्रह, पर्याप्त सम्बाद आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ नीति, ऐन तथा कानुन निर्मा
BizKhabar Online » BizKhabar Online

हतारमा नीति र ऐन ल्याउने परिपाटी अन्त्य गर्न निजी क्षेत्रको आग्रह, पर्याप्त सम्बाद आवश्यक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ नीति, ऐन तथा कानुन निर्माण हतारमा गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रसँग मागिएका सुझाव प्रभावकारी रूपमा नसमेट्ने प्रवृत्तिले नीति कार्यान्वयनमा समस्या आउने गरेको घटना सुनाए । उनले भने, ‘कुनै पनि […]

टेलिकमको पोस्टपेड सिम नामसारी अब अनलाईनमार्फत, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरुले अब नामसारी गर्नका लागि आवश्यक सम
BizKhabar Online » BizKhabar Online

टेलिकमको पोस्टपेड सिम नामसारी अब अनलाईनमार्फत, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरुले अब नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न सक्ने भएका छन् । कुनै एक व्यक्तिको नाममा भएको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण भरेर अन्त्यमा नामसारी दस्तुर उपलब्ध गराउन र आवश्यक प्रमाणीकरणका लागि मात्र नजिकको दूरसञ्चार कार्यालयमा उपस्थित हुनुपर्ने भएको छ […]

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थ
BizKhabar Online » BizKhabar Online

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड दिएको छ । कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायहरूमा परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिए । […]

प्रधानन्यायाधीशदेखि संवैधानिक निकायका पदाधिकारीसम्मको नयाँ तलबमान सार्वजनिक, के के पाउँछन् सुविधा ?

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीको नयाँ तलबमान न
BizKhabar Online » BizKhabar Online

प्रधानन्यायाधीशदेखि संवैधानिक निकायका पदाधिकारीसम्मको नयाँ तलबमान सार्वजनिक, के के पाउँछन् सुविधा ?

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीको नयाँ तलबमान निर्धारण गरेको छ। अर्थ मन्त्रालयले ६ साउनमा राजपत्रमा सूचना प्रकाशित गर्दै २०८३ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान तोकेको हो। नयाँ तलबमानअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। सर्वोच्च अदालतका न्यायाधीशले भने मासिक ९३ हजार […]

काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल नियुक्त भएका छन् । प्रध
BizKhabar Online » BizKhabar Online

काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरे। शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले […]

तेलमा निर्भर खाडीको अर्थतन्त्र : हर्मुजको ब्याकअप योजना तयार गर्दै खाडीका देशहरू, विकल्प कति सहज ?

काठमाडौं । हर्मुजको जलमार्ग विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल व्यापार मार्गहरू मध्ये एक हो । मह
BizKhabar Online » BizKhabar Online

तेलमा निर्भर खाडीको अर्थतन्त्र : हर्मुजको ब्याकअप योजना तयार गर्दै खाडीका देशहरू, विकल्प कति सहज ?

काठमाडौं । हर्मुजको जलमार्ग विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल व्यापार मार्गहरू मध्ये एक हो । महिनौं लामो नाकाबन्दी र अनिश्चितताले पेट्रो केमिकल्समा निर्भर खाडीका देशहरू अर्थात ऊर्जा निर्यातकर्ताहरूलाई वैकल्पिक मार्गहरू खोज्न बाध्य पारेको छ । इरानी अधिकारीहरूले भनेका छन् कि हर्मुजको जलमार्ग बन्द रहनेछ र वाशिंगटनले जुनको सम्झौता पालना नगरेसम्म र कथित उल्लंघनको लागि इरानलाई क्षतिपूर्ति […]

माछापुच्छ्रे बैंकले कमायो २ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड ४१ लाख २
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकले कमायो २ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १२.२४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी […]

डुब्दै सागर डिस्टिलरी : बजारमा सेयर मूल्य १७ सय, कम्पनी पौने ६ करोड घाटामा

काठमाडौं । निरन्तर घाटा चुलिएसँगै केही समयअघि मात्र आइपीओ आएको सागर डिस्टिलरी डुब्ने देखिएको छ।
BizKhabar Online » BizKhabar Online

डुब्दै सागर डिस्टिलरी : बजारमा सेयर मूल्य १७ सय, कम्पनी पौने ६ करोड घाटामा

काठमाडौं । निरन्तर घाटा चुलिएसँगै केही समयअघि मात्र आइपीओ आएको सागर डिस्टिलरी डुब्ने देखिएको छ। कम्पनीले आइपीओमा आउनुभन्दा केही अघिसम्म आफूलाई नाफामा देखाएपनि त्यसयता निरन्तर घाटा चुलिदै गएको कम्पनी सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। नेपाल धितोपत्र बोर्डसँगको मिलोमतोमा वित्तीय विवरण मिलाएर आइपीओ ल्याएको सागर डिसिलरी त्यसयता निरन्तर घाटामा रहेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांकले […]

एकैदिन ठुला ५ होटलमा सरकारको छापा, आवश्यकभन्दा बढी ग्यास नराख्न निर्देशन

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि सरकारले काठमाडौंका ठूला तथा तारे होटलमा अनु
BizKhabar Online » BizKhabar Online

एकैदिन ठुला ५ होटलमा सरकारको छापा, आवश्यकभन्दा बढी ग्यास नराख्न निर्देशन

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि सरकारले काठमाडौंका ठूला तथा तारे होटलमा अनुगमन तीव्र बनाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार काठमाडौंका पाँच ठूला होटलमा अनुगमन गर्दै आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको हो। विभागले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार अनुगमन गरिएका होटलमा द एभरेष्ट होटल, द्वारिकाज काठमाडौं भिलेज होटल, […]

सुनको मूल्यमा एकैदिन ४६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । ने
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ४६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

४३ लघुवित्तको वित्तीय विवरण सार्वजनिक : नाफामा छिमेक अगाडि, लाभांश क्षमता कुनको कति ?

काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४३ लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्
BizKhabar Online » BizKhabar Online

४३ लघुवित्तको वित्तीय विवरण सार्वजनिक : नाफामा छिमेक अगाडि, लाभांश क्षमता कुनको कति ?

काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४३ लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्तको खुद नाफा बढेको छ । विशेषत बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) घटेर लघुवित्तको बरोइङ कष्ट कम हुँदा लागत सस्तो भएपछि नाफामा सुधार देखिएको हो […]

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्
BizKhabar Online » BizKhabar Online

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याएर ठगी गर्ने नुवाकोटकै १९ वर्षीय विवेक सुनारलाई पनि असार २४ गते पक्राउ गरियो । त्यसैगरी इसेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहटका २२ वर्षीय शुभम […]

कमजोरी लुकाउन स्टन्ट देखाउँदै सरकार, र्याडिसनमा ग्यासको छापापछि चौतर्फी विरोध, व्यवसायी भन्छन-सरकारको केटोकेटीपन

काठमाडौं । पछिल्लो समय विभिन्न स्टन्ट मच्चाउँदै आएको सरकारले पाँचतारे होटल र्याडिसनमा छापा मारे
BizKhabar Online » BizKhabar Online

कमजोरी लुकाउन स्टन्ट देखाउँदै सरकार, र्याडिसनमा ग्यासको छापापछि चौतर्फी विरोध, व्यवसायी भन्छन-सरकारको केटोकेटीपन

काठमाडौं । पछिल्लो समय विभिन्न स्टन्ट मच्चाउँदै आएको सरकारले पाँचतारे होटल र्याडिसनमा छापा मारेपछि हाल चौतर्फी आलोचना भइरहेको छ । बजारमा खाना पकाउने ग्यासको अभाव चर्किरहेका बेला काठमाडौंंको पाँचतारे होटल र्याडिसनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेर १ सय ८४ वटा ग्यास सिलिन्डर भेटेको बताएको थियो । सर्वसाधारणले ग्यास नपाएर सास्ती खेपिरहेका बेला […]

ललिता निवास प्रकरण : माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपा
BizKhabar Online » BizKhabar Online

ललिता निवास प्रकरण : माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईसँग लिखित जवाफ माग गरेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउन नपर्ने आधारसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो। मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरूलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले […]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा, नयाँ सरकार गठनका लागि आह्वान गरिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ पदबाट राजीनामा दिएक
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा, नयाँ सरकार गठनका लागि आह्वान गरिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ पदबाट राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका हुन्। यसअघि प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै शाहले राजीनामाको घोषणा गरेका थिए। नेकपा एमालेले गत ३१ असारमा बजेटप्रति असहमति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह अल्पमतमा परेका थिए। एमालेले समर्थन फिर्ता लिएको ३०औँ दिनमा […]

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को तेस्रो दिन : भारी वर्षाका बीच पनि अवलोकनकर्ताको घुइँचो

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनिअवल
BizKhabar Online » BizKhabar Online

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को तेस्रो दिन : भारी वर्षाका बीच पनि अवलोकनकर्ताको घुइँचो

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनिअवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन(नाइमा) ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको तेस्रो दिन भारी वर्षा भए पनि उल्लेख्य संख्यामाअवलोकनकर्ता पुगेका हुन् । तीन दिनमै ७७ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । मेलाको पहिलो दिन २९ हजार, […]

राष्ट्र बैंकले भन्यो-नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सन्तोषजनक छ

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौ
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले भन्यो-नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सन्तोषजनक छ

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले बैंकको सञ्चालन र व्यवस्थापनमाथि निगरानी बढाएको छ। राष्ट्र बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध अदालतमा अभियोगपत्र दायर भएको जानकारी प्राप्त भएको जनाएको छ। त्यसपछि बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा […]

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएक
BizKhabar Online » BizKhabar Online

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा गएको उनले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन्। राज्यको कमजोर आम्दानीका कारण ऋण मागेर देशको अत्यावश्यक दैनिक खर्च चलाउने विगतदेखिको अवस्थालाई चिर्न करको दायरालाई फराकिलो […]

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको नाफामा आकर्षक वृ
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ६०.६८ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेसँगै […]

चेम्बर र बाग्मती विश्वविद्यालयबीच सम्झौता, उद्यमशिलता विस्तारमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र
BizKhabar Online » BizKhabar Online

चेम्बर र बाग्मती विश्वविद्यालयबीच सम्झौता, उद्यमशिलता विस्तारमा सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल ले हस्ताक्षर गरेका हुन् । यस […]

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभ
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले यो अस्पतालमा सेवा लिँदा विभिन्न सेवामा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् । ग्राहकहरूले हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्ट्रोरेसन, डरमाटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक एण्ड बडी स्लिमिङ अन्तर्गतका हस्पिटलले प्रदान […]

नेप्सेमा ८.८१ अंकको वृद्धि, पौने ४ अर्बको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ८.८१ अंकले
BizKhabar Online » BizKhabar Online

नेप्सेमा ८.८१ अंकको वृद्धि, पौने ४ अर्बको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ८.८१ अंकले बढेर २ हजार ६ सय ५१.२१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावरका लगानीकर्ताहरु […]

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न आग्रह गरिन् । सदस्य कृष्णप्रसाद अधिकारीले खाना पकाउने ग्याँसको कृत्रिम अभाव भएकाले कालो बजारी […]

Get more results via ClueGoal