रास्वपा महाधिवेशन : बन्दसत्र सुरु, यस्तो छ कार्यसूची
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारास्वपा महाधिवेशन : बन्दसत्र सुरु, यस्तो छ कार्यसूची
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबार बिहान ८ः३० बजेबाट सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले आज दिउँसो ३ः३० बजेदेखि सुरु भएको हो । महाधिवेशनको बन्दसत्रस्थलमा पार्टीका सभापति रवि लामिछानेको मन्तव्यबाट बन्दसत्र सुरु हुँदैछ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ । […] Read more














