श्रीलङ्कामा डेङ्गु नियन्त्रणमा सेना परिचालन, हजार बढी बिरामी अस्पताल भर्ना
newsare.net
काठमाडौं । श्रीलङ्कामा तीव्र रूपमा बढ्दै गएको डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचाश्रीलङ्कामा डेङ्गु नियन्त्रणमा सेना परिचालन, हजार बढी बिरामी अस्पताल भर्ना
काठमाडौं । श्रीलङ्कामा तीव्र रूपमा बढ्दै गएको डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ र स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक एक हजारभन्दा बढी नयाँ बिरामी भर्ना भइरहेको चेतावनी दिएका छन् । राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेङ्गु नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन् । […] Read more














