वाणिज्य बैंकहरुसँग मात्रै पौने १२ खर्ब ऋण दिन मिल्ने रकम, कुन महिना कसरी बढ्यो निक्षेप र कर्जा ?
newsare.net
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा निक्षेप संकलन र कर्जा प्रवाहबीच असन्तुलन देखिन थालेको छ । पछवाणिज्य बैंकहरुसँग मात्रै पौने १२ खर्ब ऋण दिन मिल्ने रकम, कुन महिना कसरी बढ्यो निक्षेप र कर्जा ?
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा निक्षेप संकलन र कर्जा प्रवाहबीच असन्तुलन देखिन थालेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै गएको छ भने कर्जा प्रवाहमा सुस्तता छाएको छ । यसले वित्तीय प्रणालीमा असन्तुलनको अवस्था सिर्जना भएको हो । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामध्ये साउन महिनामा बाहेकका अरु प्रत्यक […] Read more














