सुनको मूल्यमा ३६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार
newsare.net
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचासुनको मूल्यमा ३६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […] Read more














