६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन, ५ अर्ब २७ करोड रुपैयाँ माग
newsare.net
काठमाडौं । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आ६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन, ५ अर्ब २७ करोड रुपैयाँ माग
काठमाडौं । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन ६ हजार बचतकर्ताले आवेदन गरेका छन् । सहकारी विभागले, बचत फिर्ता गरिदिनेबारेको निवेदकहरुको सङ्ख्या बढ्दै जान थालेको जानकारी दिएको छ । वैशाख १७ देखि हालसम्म रकम फिर्ता गरिदिन माग गरेका छन् । विभाग प्रमुख ध्रुवकुमार काफ्लेले दैनिक […] Read more














