लगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
newsare.net
काठमाडौं । लगातार तेस्रो कारोबारको दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । बुधबारलगातार तेस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
काठमाडौं । लगातार तेस्रो कारोबारको दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक घटेको छ भने कारोबार बढेको छ । यसदिन नेप्से परिसूचक १४.४५ अंकले घटेर २ हजार ६ यस ६०.०२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय २ कम्पनीको […] Read more














