टरिगाउँ विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तरवृद्धि गरिने, २५ करोड विनियोजन
newsare.net
दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि रु २५ करोड विनियोजन भएको छ । संस्कृति, पर्यटनटरिगाउँ विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तरवृद्धि गरिने, २५ करोड विनियोजन
दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि रु २५ करोड विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा उक्त विमानस्थलका लागि रु २५ करोड समावेश भएको हो । विमानस्थलको धावनमार्गलाई दुई हजार ५०० मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ […] Read more














