डेरी उद्योग संघको अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन, यस्तो छ नयाँ कार्यसमिति
newsare.net
काठमाडौं । डेरी उद्योग संघको अध्यक्ष पदमा निरञ्जन श्रेष्ठ चयन भएका छन् । काठमाडौंमा सम्पन्न सत्रडेरी उद्योग संघको अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन, यस्तो छ नयाँ कार्यसमिति
काठमाडौं । डेरी उद्योग संघको अध्यक्ष पदमा निरञ्जन श्रेष्ठ चयन भएका छन् । काठमाडौंमा सम्पन्न सत्रौं वार्षिक साधारण सभाले सुजल डेरी प्रालि पोखराका सञ्चालक श्रेष्ठको नेतृत्वमा आगामी दुई वर्षका लागि एघार सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो । यसअघि राजधानी डेरी प्रालिका राजकुमार दाहाल अध्यक्ष रहेका थिए । त्यसैगरी उपाध्यक्षमा आधुनिक डेरी प्रालिका […] Read more














