ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
newsare.net
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३०, संकेत बत्ती उल्लंघनकर्ता १२३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६० […] Read more














