महाराजगञ्जमा दिपलको नयाँ सोरुम, उद्घाटनकै दिन २० वटा इभी डेलिभरी
newsare.net
काठमाडौं । नेपालका लागि दिपल विद्युतीय सवारीसाधन (इभी) को आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पमहाराजगञ्जमा दिपलको नयाँ सोरुम, उद्घाटनकै दिन २० वटा इभी डेलिभरी
काठमाडौं । नेपालका लागि दिपल विद्युतीय सवारीसाधन (इभी) को आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको महाराजगञ्जमा नयाँ अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले एपोलो मोटर्सलाई नयाँ आधिकारिक डिलर नियुक्त गर्दै राजधानीमा आफ्नो बजार उपस्थितिलाई थप विस्तार गरेको जनाएको छ। नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका […] Read more














