सिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत अब एसआईपी आवेदन गर्न सकिने
newsare.net
काठमाडौं । अब सिटिजन्स बैंक इन्टरनेसनलको वेबसाइट र मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन गर्न सकिनेसिटिजन्स बैंकको वेबसाइट र मोबाइल बैंकिङमार्फत अब एसआईपी आवेदन गर्न सकिने
काठमाडौं । अब सिटिजन्स बैंक इन्टरनेसनलको वेबसाइट र मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन गर्न सकिने छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यमबाट नियमित लगानीको सुविधा उपलब्ध गराउने उद्देश्यले सिटिजन्स क्यापिटल लिमिटेड सँगको सहकार्यमा सञ्चालन गर्दै आएको ‘सिटिजन्स सदाबहार योजना (एसआईपी)’ मा बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङमार्फत नै आवेदन दिन सकिने व्यवस्था सुरु गरेको हो । […] Read more














