राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो : ७०० मिटर लम्बाई, ११९ करोड लागत
newsare.net
नेपालगन्ज । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पराप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो : ७०० मिटर लम्बाई, ११९ करोड लागत
नेपालगन्ज । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सकिएको छ । पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगन्जले जनाएको छ । कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा (डिजाइन) अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र […] Read more














