नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु, अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल
newsare.net
काठमाडौं । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपनेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु, अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल
काठमाडौं । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा रहेका उक्त बैंकका दुई वरिष्ठ अधिकारीहरूले शुक्रबार होटेल म्यारियटको एक सभा कक्षमा नेपालका प्रमुख वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु, निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् विकासकर्ता, फिनटेक उद्यमी, गैरआवासीय नेपाली […] Read more














