समस्याग्रस्त सहकारी मर्जरमा काठमाडौँ महानगरपालिको कडाई, राख्यो यस्ता सर्त
newsare.net
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एक आपसमा गाभ्नका लागि सर्तहरू अगाडिसमस्याग्रस्त सहकारी मर्जरमा काठमाडौँ महानगरपालिको कडाई, राख्यो यस्ता सर्त
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समस्याग्रस्त सहकारीहरू एक आपसमा गाभ्नका लागि सर्तहरू अगाडि बढाएको छ । कामपा क्षेत्राधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाले सहकारी ऐन २०७४ को दफा ६६ बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेजी गर्ने सम्बन्धमा सम्बनधीत संस्थाको विभिन्न सर्तहरू अघि सारेको छ । सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार लगातार दुई वर्षसम्म कुनै […] Read more














