लमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थानीयलाई नि:शुल्क बिजुली दिने
newsare.net
लमजुङ । संघीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयालमजुङको मर्स्याङ्दी गाउँपालिकाले स्थानीयलाई नि:शुल्क बिजुली दिने
लमजुङ । संघीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक नि:शुल्क बिजुली उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् नि:शुल्क दिने भएको हो । मर्स्याङ्दीले आगामी आवको […] Read more














