ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व संकलन, १९२२ सवारी चालक कारबाहीमा
newsare.net
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९२२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व संकलन, १९२२ सवारी चालक कारबाहीमा
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९२२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९२, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका ७८, संकेत बत्ती उल्लंघनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन […] Read more














