मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज : ओली, प्रचण्ड, माधव र झलनाथ एउटै मञ्चमा उपस्थित हुँदै
newsare.net
काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज विविध कार्यक्रम गरीमदन भण्डारीको ७५औँ जन्म जयन्ती आज : ओली, प्रचण्ड, माधव र झलनाथ एउटै मञ्चमा उपस्थित हुँदै
काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । जननेता भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागेको हो । फाउन्डेसनले जननेता भण्डारीको जन्म जयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण […] Read more














