नेपालको इन्टरनेट बजारमा चार सेवाप्रदायकको दबदबा, कुन कम्पनीको हिस्सा कति ?
newsare.net
काठमाडौं । नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट बजारमा चार प्रमुख सेवाप्रदायकको दबदबा कायम रहनेपालको इन्टरनेट बजारमा चार सेवाप्रदायकको दबदबा, कुन कम्पनीको हिस्सा कति ?
काठमाडौं । नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट बजारमा चार प्रमुख सेवाप्रदायकको दबदबा कायम रहेको देखिएको छ । इन्टरनेटका कुल ग्राहकमध्ये करिब ६० प्रतिशत हिस्सा केवल चार कम्पनीले ओगटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ग्राहक संख्यामा सबैभन्दा ठूलो हिस्सा वल्र्डलिंकको रहेको छ भने त्यसपछि क्रमशः नेपाल टेलिकम, डिसमिडिया नेटवर्क र भायानेट कम्युनिकेसन रहेका छन् । […] Read more














