एलजीका इसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
newsare.net
काठमाडौं । LG Electronics Singapore ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकतएलजीका इसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
काठमाडौं । LG Electronics Singapore ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ। काठमाडौंस्थित Vivanta Kathmandu मा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो। “हरेक घरको खुशी, घर–घरमा LG” अभियानअन्तर्गत सार्वजनिक गरिएको Essential Series […] Read more














