बैंकहरुको औसत ‘बेस रेट’ पाँच प्रतिशतबाट पनि ओरालो लाग्यो, कुन बैंकको कति ?
newsare.net
काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाको आधार दर (बेस रेट) निरन्तर ओरालो लाग्दैबैंकहरुको औसत ‘बेस रेट’ पाँच प्रतिशतबाट पनि ओरालो लाग्यो, कुन बैंकको कति ?
काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाको आधार दर (बेस रेट) निरन्तर ओरालो लाग्दै आएको छ । यसैबीच असारको लागि सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुको औसत आधार दर ५ प्रतिशतभन्दा तल झरेको छ । केही वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ । अधिक तरलतासँगै बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक […] Read more














