लगातार छैठौं कारोबार दिन पनि घट्यो नेप्से, कारोबार २ अर्ब ६७ करोडमा सीमित
newsare.net
काठमाडौं । लगातार छैठौं कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्लगातार छैठौं कारोबार दिन पनि घट्यो नेप्से, कारोबार २ अर्ब ६७ करोडमा सीमित
काठमाडौं । लगातार छैठौं कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६ सय ३२.९६ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ४० कम्पनीको घटेको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको […] Read more














